२०८१ वैशाख ८ गते | 20th of April 2024

एक साता बिद्यालय बन्द

खुल्लामन्च
 प्रकाशित: २०७४ वैशाख २३ गते ३:४२

पोखरा, २३ बैशाख ।
सरकारले पहिलो चरणमा स्थानीय तहको निर्वाचन हुने क्षेत्रमा बैशाख ३१ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको सिफारिस अनुसार मतदानको दिन बैशाख ३१ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
साथै बैशाख २५ गतेदेखि ३१ गतेसम्म पहिलो चरणको चुनाव हुने जिल्लाहरुमा शैक्षिक संस्थाहरुमा विदा दिने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *