२०८१ वैशाख १२ गते | 24th of April 2024

वर्षकै १० सर्वाधिक आकर्षक महिला (फोटो फिचर सहित )

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष १६ गते २१:१३

काठमाडाै‌ । वर्षको सर्वाधिक आकर्षक महिलाको लहरमा पूर्वयुवराज्ञी हिमानी शाह दोस्रो वरियतामा परेकी छन् ।

हिमानीलाई उछिन्नेमा फिल्म नायिका प्रियंका कार्की छन् । कान्तिपुर साप्ताहिकले बनाएको एक जुरीले दिएको अंकका आधारमा प्रियंकालाई पहिलो, हिमानी शाहलाई दोस्रो वरियतामा राखेको हो ।

वर्षका अन्य आकर्षक महिलाहरुमा तीनमा गायिका इन्दिरा जोशी, चारमा पूर्वमिस नेपाल सृष्टि श्रेष्ठ, पाँचमा नायिका नम्रता श्रेष्ठ, छ मा कलाकार तथा निर्देशक दीपाश्री निरौला, सातमा खेलाडी गौरिका सिंह, आठमा भलिबल  खेलाडी नायिका सिपोरा गुरुङ, नौ मा नायिका केकी अधिकारी र १० औ नम्बरमा ड्रिम्स गर्ल साम्राज्ञी शाह छन् ।

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *