1

त्रिवेणी कपको उपाधि वेंसीशहरलाई

128 पटक पढिएको

 

लमजुङ, १९ पुस । जिल्लाकै सर्वाधिक पुरस्कार राशि रहेको त्रिवेणी कप फुटवल प्रतियोगिताको उपाधि वेंसीशहर युथ सोसाइटीले जितेको छ ।

आज भएको फाइनल खेलमा आयोजक त्रिवेणी युवा क्लबलाई ट्राइब्रेकरमा हराउँदै वेंसीशहर युथ सोसाइटीले उपाधि जितेको हो । वेंसीशहरस्थित त्रिवेणी खेल मैदानमा भएको खेलमा निर्धारित समयमा गोल हुन नसकेपछि ट्राइब्रेकरमा वेंसीशहर युथ सोसाइटी ३¬–२ गोल अन्तरले विजयी भएको हो ।

विजेताले नगद रु तीन लाखसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै, उपविजेता त्रिवेणी युवा क्लबले रु एक लाख ५० हजार पाएको छ । यही पुस १२ गतेदेखि शुरु भएको उक्त प्रतियोगितामा २३ टिमको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

काठमान्डौं - सुपरहिट सिरिज ‘नाईं नभन्नू ल’ बयष्क हुँदै गएको छ । लगातार चौँथो सिक्वेलसम्म हिट.. ...

 डालास - गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाले प्रवासमा रहेका नेपाली समुदायका मुद्धाहरु.. ...

टेक्सास - मिस नेपाल युएस छैठौं शृंखलाको अन्तिम दिन हिजो अर्थात् अगस्त १९ गते आइतबार डालस नजिकै.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...