1

सावु गदाल कार्की पर्यटन दूत नियुक्त

251 पटक पढिएको

कोलोराडो । कोलोराडोमा वस्दै आएकी कवि तथा गीतकार सावु गदाल कार्कीलाई नेपाल पर्यटन वोर्डले २ वर्षका लागि पर्यटन दूतको रुपमा नियुक्त गरेको छ । नेपाल पर्यटन वोर्डले अमेरिकामा यस प्रकारको पर्यटन दूत नियुक्त गर्न थालेको लामै समय भएको छ र विभिन्न राज्यमा पर्यटन दूत नियुक्त भएका सूचना सामाजिक सञ्जालमा प्रसस्त देखिएका छन्, तर तिनले के कस्तो काम गरेका छन् त्यो भने खासै देख्न पाइएको छैन ।

पर्यटन दूत भएपछि भिजिटिङ कार्डमा नेपाल पर्यटन वोर्डको लोगो राख्न पाइन्छ । नेपाल पर्यटन वोर्डले नियमित रुपमा पर्यटन प्रचार सामाग्रीहरु पठाउँछ र नेपाल भ्रमणका लागि रुची जगाउने काम राजदूतावास, टूर अपरेटर, मिडिया, कुटनैतिक नियोग लगायत सँग समन्वय गरी गर्न सक्छ ।

साहित्यिक गतिविधिका साथै सामाजिक काममा लागेकी सावु गदाल कार्कीले आगामि २ वर्ष कोलोराडोवाट पर्यटन प्रवर्धनमा योगदान पुग्ने कार्य गर्ने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया

बलिउडको दबांग खान यानि कि सलमान खान हिन्दी चलचित्र उद्योगको एक सुपरस्टार हुन्। आज उनको फिल्म.. ...

जापान - नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडलले विवेकशून्य वर्तमान सरकारमा.. ...

- लक्ष्मण सिटौला laxnanrajsitaula@gmail.com - म एक्ली छोरी । आस्था भन्छन मलाई । म असाध्य पुलपुलिएकी छु रे ! त्यही.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...