1

न्यूनतम पारिश्रमिक बढ्यो, अमेरिकामा

292 पटक पढिएको

अमेरिका ­। सन् २०१८ को सुरूवातसँगै अमेरिकाका १८ राज्यका कैयौ शहरमा प्रति घण्टा न्युनतम पारिश्रमिक बढेको छ । कहीँ बढी र कहीँ थोरै भएपनि पारिश्रमिक बढ्नु राम्रो हो ।
नेपालीको संख्या उल्लेख्य भएका धेरै स्थानमा समेत न्यूनतम पारिश्रमिक बढेको छ । काम गर्न कानुनी कागजात होस वा नहोस जसले रोजगारी दिन्छ उसले तोकेको न्यूनतम पारिश्रमिक दिनैपर्छ । नदिए कानुनी उपचार खोज्न सकिन्छ ।
अमेरिकामा न्यूनतम पारिश्रमिक वढाउनु पर्छ भन्ने लबिङ भईरहेको छ । यही कारण केही शहरमा काम गर्दा प्रति घण्टा न्यूनतम १५ डलर र यस भन्दा माथि पाइने छ ।
नेपालीहरू ठूलो संख्यामा रहेका क्यालिर्फोनियाको सन्नीभेलमा अब एक घण्टाकाम गरेवापत न्यूनतम १५ डलर पाइने छ । वासिङटन राज्य स्थित सीटेकमा हेस्पिट्यालिटी र यातायात क्षेत्रमा काम गर्नेले घण्टाको न्यूनतम १५ डलर ६४ सेण्ट पाउने छन ।
धेरै स्थानमा अमेरिकाको सरकारले तोकेको प्रतिघण्टा ७ डलर २५ सेण्ट भन्दा केही मात्र वढी न्यूनतम पारिश्रमिक छ । कोलोराडोमा काम गर्नेले न्यूनतम घण्टाको १० डलर २० सेण्ट पाउने छन् । मिजोरीमा भने प्रति घण्टा ७ डलर ८५ सेण्ट मात्र न्यूनतम पारिश्रमिक छ ।
त्यहाँ बस्दा लाग्ने खर्च लगायतका आधारमा जीवन निर्वाह गर्न कति चाहिन्छ यसको गणना गरेर न्यूनतम पारिश्रमिक तोकिन्छ । कहाँ काम गर्दा सन् २०१८ मा प्रति घण्टा न्यूनतम पारिश्रमिक कति हुन्छ हेरौं ।
Alaska: $9.84 an hour
Albuquerque, New Mexico: $8.95 an hour
Arizona: $10.50 an hour
Bernalillo County, New Mexico: $8.85 an hour
California: $11 an hour for businesses with 26 or more employees; $10.50 an hour for businesses with 25 or fewer employees
Colorado: $10.20 an hour
Cupertino, California: $13.50 an hour
El Cerrito, California: $13.60 an hour
Flagstaff, Arizona: $11 an hour
Florida: $8.25 an hour
Hawaii: $10.10 an hour
Los Altos, California: $13.50 an hour
Maine: $10 an hour
Michigan: $9.25 an hour
Milpitas, California: $12 an hour
Minneapolis, Minnesota: $10 an hour for businesses with more than 100 employees
Minnesota: $9.65 an hour for businesses with annual gross revenue of $500,000 or more; $7.87 an hour for businesses with annual gross revenue of less than $500,000
Missouri: $7.85 an hour
Montana: $8.30 an hour
Mountain View, California: $15 an hour
New Jersey: $8.60 an hour
New York: $13 an hour for standard New York City businesses with 11 for more employees; $12 an hour for standard New York City businesses with 10 or fewer employees; $11 an hour for standard workers in Long Island and Westchester; $10.40 for standard workers in the rest of New York state; $13.50 for fast food workers in New York City; $11.75 for fast food workers in the rest of the state
Oakland, California: $13.23 an hour
Ohio: $8.30 an hour
Palo Alto, California: $13.50 an hour
Rhode Island: $10.10 an hour
Richmond, California: $13.41 an hour
San Jose, California: $13.50 an hour
San Mateo, California: $13.50 an hour for standard businesses; $12 an hour for nonprofits
Santa Clara, California: $13 an hour
SeaTac, Washington: $15.64 an hour for hospitality and transportation employees
Seattle, Washington: $15.45 an hour for businesses with 501 or more employees that don’t offer medical benefits; $15 an hour for businesses with 501 or more employees that do offer medical benefits; $14 an hour for businesses with 500 or fewer employees that don’t offer medical benefits; $11.50 an hour for businesses with 500 or fewer employees that do offer medical benefits
South Dakota: $8.85 an hour
Sunnyvale, California: $15 an hour
Tacoma, Washington: $12 an hour
Vermont: $10.50 an hour
Washington state: $11.50 an hour
CNN

तपाईको प्रतिक्रिया

काठमाडौं - नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघको विवाद देउवा पक्षीय.. ...

सान्-फ्रान्सिस्को/सागर श्रेष्ठ - यही आउंदो नोभेम्बर २४ तारिखका दिन हाम्रो बे एरीयामा रहेको.. ...

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले राजनीतिक स्थायीत्वसँगै नेपाल आर्थिक.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...