1

सम्झनामा आमा, थानेश्वर गौतमको मन रुवाउने गीत

288 पटक पढिएको

काठमान्डौं – ‘बिर्सिएर शृङ्गारमा गाजल लगाईनछ्यौ’  भन्ने गीतले चर्चाको शिखरमा पुगेका गजल गायक थानेश्वर गौतमले आफ्नी प्यारी ममतामयी माताको सम्झनामा ‘आमा’ बोलको गित बजारमा ल्याएका छन । शास्त्रीय संगितमा स्नाकोत्तर गौतम आमा बोलको गीतले अहिले चर्चा बटुलेका छन ।

चर्चित गायक गौतमले आफ्नो आमा नहुदाको पिडालाई गित मार्फत पोखेका छन । नौ महिना कोखमा राखेर जन्माई पालनपोषणका लागि दिनरात नभनी खट्नुहुने ममतामयी माता साथमा नहुंदा सिर्जित शुन्यतालाई गीत मार्फत प्रस्तुत गरेका गौतमले बडो मेहनतका साथ आमा गीत बजारमा ल्याएका हुन ।

संगीतको गहिरो अध्ययन पश्चात संगितमा लागेको छोटो समयमै धेरैको मनमुटुमा बसेका गौतमले गाएका सबै गित उत्तिकै लोकप्रिय छ्न । यो गितमा भने गौतमको वास्तविकत जिवनको भोगाईलाई गित बनाएको भन्छन । गौतमको आफ्नै स्वर संगीत रहेको गीतमा अन्य गीत जत्तिकै निकै फरक शैलीबाट यो आमा गीत सार्वजानिक गरिएको गौतम बनाउंछन ।

सालैजो, लोक गित, गजल, फिल्मी र सबै गित गौतमका निकै चर्चामा छन । बिशेषत: गजल गित गाउंदा अलि बढी आनन्द आउने बताउने गायक गौतम आफ्नी आमाको सम्झनाको यो गीतले आफ्नो मनको बह पोखेको बताउंछन ।

गजल, मार्यो नि मायाले, स्याङ्जा गए पाल्पा गए, सिन्दुर लाउने हौली माया, छ म सङ्ग सबै छ, पिउने पनि रहर छ जिउने पनि रहर छ लगायत एक सय भन्दा बढी गितमा स्वर संगीत गरिसकेका छन । छम छम्ति पाउजुहरु बजाएर नाच, राम प्यारी फिल्मी गित निकै चर्चित गित हो ।
गायक तथा संगीतकार गौतम देश बिदेशमा पनि स्टेज कार्यक्रमहरुमा पनि निकै व्यस्त छन, गौतम । आफ्नो नशा-नशामा संगीत रहेको बताउने गौतम आमाको गीतले आफुलाई सफलता भन्दा पनि अनुभुतीको प्रस्फुटीकरणको सिर्जना भएको बताउंछन ।

गीतको भिडियो हेर्नुहोस् :

तपाईको प्रतिक्रिया

सरकारको सय दिनको अवधि निराशाजनक – प्रदीप पौडेल

काठमान्डौं - नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले वर्तमान सरकारको एक सय दिनको.. ...

गोकर्णेश्वर– ६ मा नि:शुल्क स्वास्थ्य शिविर आयोजना, सयौं लाभान्वित

काठमान्डौं - नेपाल क्यान्सर हस्पिटल र नेपाल क्यान्सर सहयोग समूहको प्राविधिक सहयोगमा शनिवार.. ...

राष्ट्रपतिलाई ‘महारानी’ को उपाधी दिने को ?

काठमान्डौं -  नेपाल कम्युनिस्ट पार्टीका नेता एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले.. ...

बरु मरेर जाउँला कांग्रेस छाड्दिन-चन्द्रावति पौडेल (भिडियो सहित)

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...

चलचित्रमा सफलता : सुन्दरी केकीको ‘ऐश्वर्य’

काठमान्डौं । छठ पर्वको दिनबाट नेपाली हलमा प्रदर्शन आरम्भ गरेको वर्षको प्रतिक्षीत फिल्म.. ...

काठमाडौमा प्लाष्टिकको चामल छयापछयाप्ती, सानो भर्‍याङबाट एक व्यापारी पक्राउ

काठमाडौं २८ असार । तपाइ हामीले विभिन्न सामान नक्कली तथा तरकारी फलफुलमा बिषादी मिसाइएको हुन्छ.. ...