1

टेलिभिजनले प्रसारण गर्न अस्विकार गरेको रोमियो एण्ड मुनाको स्यान्ड्विच गिती भिडियो

76 पटक पढिएको

काठमान्डौं – फागुन ११ गतेदेखि प्रदर्शनमा आउने फिल्म रोमियो एण्ड मुना को स्याडविच मी गीतको भिडियोमा सेन्सर लागेको छ । युट्युवमा सिमित उमेर समुहलाई हेर्न मिल्ने गराइएको गीतको भिडियोलाई टेलिभिजन च्यानलहरुले प्रशारण गर्न अस्विकार गरि रहेका छन् । युट्युव मनिटाइजेशन पनि गरिइएको छैन, निर्माता प्रशन्न गोपाली भन्छन् ।

किन ब्यान्डको अवस्थामा पुग्यो त स्याण्विच म संग ? भल्गर भयो भन्ने कुरा आएको छ, निर्माता गोपालीको भनाई छ । उसो त प्रेसमिटमै विकिनी गल्र्स उतार्दा निर्माण पक्षले आलोचना भोग्नु परिरहेको छ । निर्देशक नरेश कुमार केसी भने रोमियाको क्यारेक्टर अनुसारकै उक्त गीतको भिडियो बनाइएको दाबी गर्छन् । निर्देशक केसी भन्छन्, गाउँकी मुना र शहरको रोमियो बिचको कथा हो ।

त्यसैले दुवैको पृष्ठभूमि भिन्न छ । जुन गीतमा पनि भिन्नता देखिन्छ । फिल्ममा विनय श्रेष्ठ र सृष्टि श्रेष्ठ शिर्ष भूमिकामा प्रस्तुत भएका छन् ।

तपाईको प्रतिक्रिया

प्रदेश नम्बर ६ मा नेपाल निर्माण व्यवसायी महासंघका विविध कार्यक्रम

निर्मल अर्याल/काठमाडौं - नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलले प्रदेश नं. ६ का.. ...

एमाले-माओवादी एकता, नेपाल कम्युनिष्ट पार्टी नयाँ नाम

काठमान्डौं - एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने ऐतिहासिक सहमती भएको छ। सोमबार.. ...

‘गगनले होइन, हामी बनाउछौं अब कांग्रेस’- तरुण दल अध्यक्ष जितजंग

काठमाडौँ- प्रजातन्त्र दिवसको अवसर पारेर नेपाली कांग्रेसका युवा नेताहरुले तीन ठाउँबाट.. ...

बरु मरेर जाउँला कांग्रेस छाड्दिन-चन्द्रावति पौडेल (भिडियो सहित)

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...

चलचित्रमा सफलता : सुन्दरी केकीको ‘ऐश्वर्य’

काठमान्डौं । छठ पर्वको दिनबाट नेपाली हलमा प्रदर्शन आरम्भ गरेको वर्षको प्रतिक्षीत फिल्म.. ...

काठमाडौमा प्लाष्टिकको चामल छयापछयाप्ती, सानो भर्‍याङबाट एक व्यापारी पक्राउ

काठमाडौं २८ असार । तपाइ हामीले विभिन्न सामान नक्कली तथा तरकारी फलफुलमा बिषादी मिसाइएको हुन्छ.. ...

Today Exchange Rate