२०८१ वैशाख ७ गते | 19th of April 2024

टेलिभिजनले प्रसारण गर्न अस्विकार गरेको रोमियो एण्ड मुनाको स्यान्ड्विच गिती भिडियो

खुल्लामन्च
 प्रकाशित: २०७४ माघ २७ गते १२:०८

काठमान्डौं – फागुन ११ गतेदेखि प्रदर्शनमा आउने फिल्म रोमियो एण्ड मुना को स्याडविच मी गीतको भिडियोमा सेन्सर लागेको छ । युट्युवमा सिमित उमेर समुहलाई हेर्न मिल्ने गराइएको गीतको भिडियोलाई टेलिभिजन च्यानलहरुले प्रशारण गर्न अस्विकार गरि रहेका छन् । युट्युव मनिटाइजेशन पनि गरिइएको छैन, निर्माता प्रशन्न गोपाली भन्छन् ।

किन ब्यान्डको अवस्थामा पुग्यो त स्याण्विच म संग ? भल्गर भयो भन्ने कुरा आएको छ, निर्माता गोपालीको भनाई छ । उसो त प्रेसमिटमै विकिनी गल्र्स उतार्दा निर्माण पक्षले आलोचना भोग्नु परिरहेको छ । निर्देशक नरेश कुमार केसी भने रोमियाको क्यारेक्टर अनुसारकै उक्त गीतको भिडियो बनाइएको दाबी गर्छन् । निर्देशक केसी भन्छन्, गाउँकी मुना र शहरको रोमियो बिचको कथा हो ।

त्यसैले दुवैको पृष्ठभूमि भिन्न छ । जुन गीतमा पनि भिन्नता देखिन्छ । फिल्ममा विनय श्रेष्ठ र सृष्टि श्रेष्ठ शिर्ष भूमिकामा प्रस्तुत भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *