२०८१ वैशाख ११ गते | 23rd of April 2024

लस एन्जलसमा मधेसी एसोसिएशन, क्यालिफोर्नियाको होली

खुल्लामन्च
 प्रकाशित: २०७४ फागुन ८ गते १०:४७

लस एन्जलस – मधेसी एसोसिएशन इन अमेरिका, क्यालिफोर्निया च्याप्टरको आयोजनामा हिन्दुहरुको रमणीय रंग पर्व होलीको अवसरमा लस एन्जलसमा ‘रमाईलो होली पर्व’  आयोजना हुदैंछ ।

आगामी मार्च महिलाको ४ तारिख आईतबारको दिन होली पर्व कार्यक्रमको आयोजना गर्न लागिएको संस्थाका अध्यक्ष दिनेश शाहले बताए ।

संस्था स्थापनाको पहिलो सामुदायिक कार्यक्रम स्वरुप विशेषत: तराई भेगमा बढी उल्लासका साथ मनाईने होली पर्व, र यसको सांस्कृतिक महत्वलाई प्रवासमा निरन्तरता दिन आफुहरुले आयोजना गरेको रंगोत्सवमा उपस्थित भईदिन सबैलाई अध्यक्ष शाहले अनुरोध गरेका छन् ।

कार्यक्रम जानकारी :
Venue :  Ralpha B. Clark Regional Park
Buena Park
Address : 8800 Rosecrans Ave, Buena Park, CA 90621
Date : 4th March, 2018 : Sunday
Time : Noon 12:00 – 3:00PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *