२०८१ वैशाख १२ गते | 24th of April 2024

अर्चना पनेरुको बिहे ?

खुल्लामन्च
 प्रकाशित: २०७४ फागुन ११ गते २२:४३

काठमाडौं । केही समय अघि सामाजिक संजालमा आफ्नो अश्लील भिडियोहरु सार्बजनिक गर्दै आफू पोर्न स्टार बन्ने अभिव्यक्ति दिदै आएकी अर्चना पनेरुको बिबाह भएको तस्बिर सार्बजनिक भएको छ ।

मिडियाबाट ओझेल परेकी उनले सामाजिक संजाल फेसबुक मार्फत एक अमेरिकन नागरिक संग बिबाह बन्धनमा बाँधिएको बताएकी छन् । फेसबुकमा बिवाहको पहिरन सहतिको फोटो सार्वजनिक गर्दै उनले लेखेकी छिन् : Got Married, lucky to got life partner like you –गट म्यारिड, लक्की टु गट अ लाईफ पार्टनर लाइक यु ।

  

Leave a Reply

Your email address will not be published. Required fields are marked *