२०८१ वैशाख १४ गते | 26th of April 2024

अनु खड्काले न्यूयोर्कमा सार्वजनिक गरिन् ‘एक वर्ष-३६५ अबसर’ नामको पुस्तक

खुल्लामन्च
 प्रकाशित: २०७४ फागुन १६ गते २०:२०

न्यूयोर्क – न्यूयोर्कमा नेपाली चेली अनु खड्काले आफ्नो पहिलो कृती एक वर्ष ३६५ अबसर सार्वजनिक गरेकी छन् ।

न्यूयोर्कको ज्याक्सन हाइट्समा एभरेस्ट ट्राभल सन्चालन गर्दै आएकी खड्काले जीवनलाई पुरै अवसरका रुपमा व्याख्या गर्न उक्त कृती सार्वजनिक गरेकी हुन् ।

अमेरिकाआएपछी र आउनु भन्दा अघिदेखि नै आफुले अमेरिकालाई एक अबसरका रुपमा हेरेको र त्यही अनुभव समेटेर उक्ती कृती तयार पारेको उनले बताएकी छन् ।

उक्त पुस्तकमा हाम्रो दैनिक जीवनमा उपयोगी कुराहरु समावेस गरिएका छन्। अमेरिकामा कसरी काम खोज्ने, आप्रवासीहरुका र समाधानका उपाय के भन्ने विषयलाई उक्त पुस्तकमा समेटन खोजिएको छ ।

उक्त किताब ४८ आवोर्स पृन्ट अमेरिकाबाट छापिएको हो । आफ्नो पहिलो कृतीलाई धेरैले मन पराउने उनको विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *