1

अनु खड्काले न्यूयोर्कमा सार्वजनिक गरिन् ‘एक वर्ष-३६५ अबसर’ नामको पुस्तक

147 पटक पढिएको

न्यूयोर्क – न्यूयोर्कमा नेपाली चेली अनु खड्काले आफ्नो पहिलो कृती एक वर्ष ३६५ अबसर सार्वजनिक गरेकी छन् ।

न्यूयोर्कको ज्याक्सन हाइट्समा एभरेस्ट ट्राभल सन्चालन गर्दै आएकी खड्काले जीवनलाई पुरै अवसरका रुपमा व्याख्या गर्न उक्त कृती सार्वजनिक गरेकी हुन् ।

अमेरिकाआएपछी र आउनु भन्दा अघिदेखि नै आफुले अमेरिकालाई एक अबसरका रुपमा हेरेको र त्यही अनुभव समेटेर उक्ती कृती तयार पारेको उनले बताएकी छन् ।

उक्त पुस्तकमा हाम्रो दैनिक जीवनमा उपयोगी कुराहरु समावेस गरिएका छन्। अमेरिकामा कसरी काम खोज्ने, आप्रवासीहरुका र समाधानका उपाय के भन्ने विषयलाई उक्त पुस्तकमा समेटन खोजिएको छ ।

उक्त किताब ४८ आवोर्स पृन्ट अमेरिकाबाट छापिएको हो । आफ्नो पहिलो कृतीलाई धेरैले मन पराउने उनको विश्वास छ ।

तपाईको प्रतिक्रिया

हे नारान ! आरन र एनआरएन !!

-गोकुल ढकाल टेनेसीमा हस्ताक्षर सहित मुद्दाका खातका 'फर्जी अभियोग' आरोप पत्र सामावेश गर्दै.. ...

एनआरएन सम्मेलनका पाहुनालाई लिमोजिन

सान-फ्रान्सिस्को -  यहि जुन १६ र १७ तरिक सानफ्रानसिन्सकोमा हुने कार्यक्रममा आउने अतिथिको.. ...

बरु मरेर जाउँला कांग्रेस छाड्दिन-चन्द्रावति पौडेल (भिडियो सहित)

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...

चलचित्रमा सफलता : सुन्दरी केकीको ‘ऐश्वर्य’

काठमान्डौं । छठ पर्वको दिनबाट नेपाली हलमा प्रदर्शन आरम्भ गरेको वर्षको प्रतिक्षीत फिल्म.. ...

काठमाडौमा प्लाष्टिकको चामल छयापछयाप्ती, सानो भर्‍याङबाट एक व्यापारी पक्राउ

काठमाडौं २८ असार । तपाइ हामीले विभिन्न सामान नक्कली तथा तरकारी फलफुलमा बिषादी मिसाइएको हुन्छ.. ...