२०८१ वैशाख ६ गते | 18th of April 2024

प्रधानमन्त्री ओलीलाई दुई तिहाईको समर्थन

खुल्लामन्च
 प्रकाशित: २०७४ फागुन २७ गते २०:३१

काठमान्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको दुई तिहाई सदस्यहरुको विश्वास हासिल गरेका छन्।

विश्वासको मत उपर आइतबार अपरान्ह भएको मतदानमा ओलीको पक्षमा २ सय ८ मत खस्यो भने विपक्षमा जम्मा ६० मत।

२ सय ७५ सदस्यीय प्रतिनिधि सभामा ओलीले पाएको मत दुई तिहाई भन्दा बढी हो।

मतदानमा जम्मा २ सय ६८ सांसदले भाग लिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *