1

प्रधानमन्त्री ओलीलाई दुई तिहाईको समर्थन

191 पटक पढिएको

काठमान्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको दुई तिहाई सदस्यहरुको विश्वास हासिल गरेका छन्।

विश्वासको मत उपर आइतबार अपरान्ह भएको मतदानमा ओलीको पक्षमा २ सय ८ मत खस्यो भने विपक्षमा जम्मा ६० मत।

२ सय ७५ सदस्यीय प्रतिनिधि सभामा ओलीले पाएको मत दुई तिहाई भन्दा बढी हो।

मतदानमा जम्मा २ सय ६८ सांसदले भाग लिएका थिए।

तपाईको प्रतिक्रिया

गोरखा - यही पुस ५ गते विहिबारबाट शुरु हुने दशौ गोरखा महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।.. ...

काठमान्डौं - नेपाली काङ्ग्रेसले लामो रस्साकस्सीपछि विधान मस्यौदा प्रतिवेदनमा पदाधिकारीको.. ...

अमेरिका - गीतकार मणि भट्टराईको शब्द, विवि अनुरागीको संगीत र रामकृष्ण ढकालको स्वरमा रहेको.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...