२०८१ वैशाख १४ गते | 26th of April 2024

मायासंग भेटेपछी मज्जा अर्कै हुन्छ !

खुल्लामन्च
 प्रकाशित: २०७४ फागुन २८ गते ११:४२

काठमान्डौं । सुन्दर अनि आकर्षक शरीरकी धनी, सन्जु न्यौपाने । रुपले मात्र धपक्क बलेकी छैनन् उनी। उनको कला अझ बढी चम्किलो छ। आफु त सुन्दर छदै छिन अरुलाई पनि बाहिरी सुन्दरतामा ढाल्न उनि उत्तिकै पोख्त छिन । हो, उनै पोख्त गायिका सन्जु न्यौपानेले ‘मज्जा अर्कै हुने’ शुत्र पत्ता लगाएकी छिन ।

सन्जुको मज्जा अर्कै हुन्छ भन्ने शुत्र भिडियोमा :

Leave a Reply

Your email address will not be published. Required fields are marked *