1

मृत्‍यु खेपेकी पाइलटले नबचाएको भए बिमानस्थलै त ध्वस्त हुन्थेन !

440 पटक पढिएको

काठमान्डौं । युएस बगंला एयरलाइन्सको बिमान दुर्घटना भएपछी दुर्घटनाको कारण के थियो ? र यसको जिम्वेवार को हो भन्ने बिषय सर्वाधिक चासोको बिषय हो । दुर्घटनाको कारण बिभत्स रुपमा यात्रुहरुले ज्यान त गुमाए । तर यो दुर्घटनाले अरु थप क्षती निम्त्याउने सम्भावना थियो । यद्यपी त्यस्तो भएन । त्रिभुवन बिमानस्थल प्रशासनले प्रारम्भीक रुपमा दुर्घटनाको मुख्य कारण भनेको चालक दलका सदस्यले कन्ट्रोल रुमको आदेश नमान्नु हो भनी दावी गरेको छ ।

यो सत्य पनि होला । तर अर्को महत्वपुर्ण कुरा चाही के हो भने चालक दलका सदस्यले कन्ट्रोल रुमको आदेश नमान्नु एउटा बिशष हो, तर यदी चालक दलका सदस्यले साबधानी नअपनाएको भए पुरै बिमानस्थल नै ध्वस्त हुने सम्भावना थियो ।

युएस बगंला एयरलाइन्सको बिमान दुर्घटना भएपछी दुर्घटनाको कारण के थियो ? र यसको जिम्वेवार को हो भन्ने बिषय सर्वाधिक चासोको बिषय हो ।

दुर्घटनाको कारण बिभत्स रुपमा यात्रुहरुले ज्यान त गुमाए । तर यो दुर्घटनाले अरु थप क्षती निम्त्याउने सम्भावना थियो । यद्यपी त्यस्तो भएन । त्रिभुवन बिमानस्थल प्रशासनले प्रारम्भीक रुपमा दुर्घटनाको मुख्य कारण भनेको चालक दलका सदस्यले कन्ट्रोल रुमको आदेश नमान्नु हो भनी दावी गरेको छ ।

यो सत्य पनि होला । तर अर्को महत्वपुर्ण कुरा चाही के हो भने, चालक दलका सदस्यले कन्ट्रोल रुमको आदेश नमान्नु एउटा बिषय हो, तर यदी चालक दलका सदस्यले साबधानी नअपनाएको भए पुरै बिमानस्थल नै ध्वस्त हुने सम्भावना थिएन र ?

तपाईको प्रतिक्रिया

गोरखा - यही पुस ५ गते विहिबारबाट शुरु हुने दशौ गोरखा महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।.. ...

काठमान्डौं - नेपाली काङ्ग्रेसले लामो रस्साकस्सीपछि विधान मस्यौदा प्रतिवेदनमा पदाधिकारीको.. ...

अमेरिका - गीतकार मणि भट्टराईको शब्द, विवि अनुरागीको संगीत र रामकृष्ण ढकालको स्वरमा रहेको.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...