२०८१ वैशाख ७ गते | 19th of April 2024

‘बेला नै त हो उनको’ – गजलकार मणि भट्टराईको अर्को धमाका

खुल्लामन्च
 प्रकाशित: २०७४ चैत २ गते १३:२५

अमेरिका – गजलकार मणि भट्टराईको  ‘बेला नै त हो यो उनको ..’ बोलको गजल भर्खर म्युजिक भिडियो सहीत सार्बजनिक भएको छ । यो गजलमा संगीत डि आर अटुको रहेको छ भने स्वर सिडी विजय अधिकारीको रहेको छ ।

गजलकार भट्टराईको बहु-प्रतिक्षित सिर्जनाको रूपमा रहेको यो गजलमा घनेन्द्र नेम्बांग, सम्पदा बानियाँ र मेरिना चेम्जोंग लिम्बुको अभिनय रहेको छ ।

सबैबाट धेरै आशा गरिएको यो सुन्दर गजल सुन्नको निम्ति तलको लिंक क्लिक गर्नुहोला ।

https://youtu.be/vqRao5Gs6zc

Leave a Reply

Your email address will not be published. Required fields are marked *