1

भारतमा बलात्कार गर्नेलाई मृत्युदण्डको सजाय

215 पटक पढिएको

नयाँ दिल्ली – भारत सरकारले बालिका बलात्कार गर्नेलाई मृत्युदण्डको सजाय दिने कार्यकारी आदेश पारित गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको मन्त्रिमण्डलको एउटा विशेष बैठकबाट त्यस्तो कार्यकारी आदेश अनुमोदन गरिएको हो। भारतमा शृंखलाबद्ध रूपमा भइरहेका बालिका बलात्कारका घटनाहरूप्रति व्यापक विरोध भइरहेका बेला सरकारले यस्तो निर्णय लिएको हो।

तीमध्ये केही घटनामा सत्ताधारी भारतीय जनता पार्टी-बीजेपीका सदस्यहरू पनि संलग्न रहेको बताइएको छ। भारतको दण्ड संहितामा गरिएको पछिल्लो संशोधन १२ वर्षमुनिका बालिकालाई बलात्कार गर्ने जोकोहीका हकमा लागू हुनेछ। सन् २०१६ मा बालिका बलात्कारसम्बन्धी झण्डै १९ हजार घटना भारतमा दर्ता भएको सरकारी आँकडाले देखाउँछ, अर्थात् प्रत्येक दिन ५० भन्दा बढी त्यस्ता घटना दर्ता भएका थिए ।

तपाईको प्रतिक्रिया

- लक्ष्मण सिटौला केटीले ब्रा र पेन्टी देखाएर फोटो सुट गरिन भने यसलाई ग्ल्यामर्स भनिन्छ ।.. ...

काठमान्डौं - राजधानीको गोकर्णेश्वर नगरपालिका–३ स्थित तारेभिर प्राथमिक विद्यालयको.. ...

न्यूयोर्क - नेवा: नख: न्यूयाेर्कका उपाध्यक्ष बिष्णु मान प्रधानले सभामा उपस्थित सम्पूर्ण.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...