दोस्रो एन ए सीमा नायिका प्रियंका कार्कीले आफ्नो डान्स र फेसनमा शोमा कोरिओग्राफी गर्ने

729 पटक पढिएको

यही जून ३० देखि जुलाई २ सम्म टेक्सासको डालासमा सम्पन्न हुन गईरहेको दोस्रो नेपलिज अमेरिकन कन्भेन्सनमा नेपालकी प्रसिद्ध नायिका प्रियंका कार्की पून: अमेरिका आउनेभएका छिन् । नायिका कार्कीले दोस्रो नेपलिज अमेरिकन कन्भेन्सनको पहिलो दिन जून ३० को सांस्कृतिक सांझमा आफ्नो नाच प्रस्तुत गर्नेछिन ।
त्यसै गरि जुलाई २ को फेसन शोमा फेशन कार्यक्रममा सहभागीहरुलाई प्रशिक्षण दिनेछिन ।

फेशन कार्यक्रममा सहभागी हुनका लागि  एन ए सी को अधिकारिक वेबसाईट फारम भर्न मिल्ने छ ।

तपाईको प्रतिक्रिया

बाना सर्यो आफ्नै सामुदायिक भवनमा

विजय थापा - बाल्टिमोर एसोसीएसन अफ नेप्लीज इन अमेरिका (बाना) औपचारिक रुपमा आफ्नै सामुदायिक.. ...

मिचिएको सीमामा जाँदै नेविसंघ

काठमाडौँ– नेपाली कांग्रेसको भातृ संगठन नेविसंघ वीरगञ्जमा भारतले मिचेको सीमाको अवलोकनका.. ...

चर्चित नायिका केकी अधिकारीको चलचित्र ‘कोहलपुर एक्सप्रेस’को C O W सार्वजानिक

नायिका केकी अधिकारीले निर्माण गरेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’को पहिलो गीत ‘सी ओ डब्लु.. ...

बरु मरेर जाउँला कांग्रेस छाड्दिन-चन्द्रावति पौडेल (भिडियो सहित)

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...

चलचित्रमा सफलता : सुन्दरी केकीको ‘ऐश्वर्य’

काठमान्डौं । छठ पर्वको दिनबाट नेपाली हलमा प्रदर्शन आरम्भ गरेको वर्षको प्रतिक्षीत फिल्म.. ...

काठमाडौमा प्लाष्टिकको चामल छयापछयाप्ती, सानो भर्‍याङबाट एक व्यापारी पक्राउ

काठमाडौं २८ असार । तपाइ हामीले विभिन्न सामान नक्कली तथा तरकारी फलफुलमा बिषादी मिसाइएको हुन्छ.. ...

Today Exchange Rate