२०८१ वैशाख १२ गते | 24th of April 2024

को हुन अमेरिका टेक्ने पहिलो नेपाली ?

खुल्लामन्च
 प्रकाशित: २०७५ जेठ ६ गते ०:१८

न्यूयोर्क – अमेरिकामा आउने पहिलो नेपाली को थिए भनेर धेरैको मनको जिज्ञासा मेट्दै कार्यक्रम यु स्टाट अगेनको शुरुवात भएको छ । अमेरिकामा रहेर लामो समय देखी पत्रकारीतामा सकृय पत्रकार सूर्य थापाले शुरु गरेको टेलिभिजन कार्यक्रम यु स्टाट अगेनको पहिलो भागमा अमेरिकामा आउने पहिलो नेपाली देखी धेरै बिषयमा जानकारी दिइएको छ ।

हरेक दुई हप्तामा नेपाल टेलिजिभजनमा आउने कार्यक्रममा अमेरिकामा रहेका नेपालीका बिभिन्न बिषयमा जानकारी दिइएको छ । अमेरिकामा रहेका नेपालीहरुका बारेमा जान्नका लागि यो लिंकमा क्लीक गरेर पुरा भिडियो हेर्नुहोस् :

Leave a Reply

Your email address will not be published. Required fields are marked *