1

को हुन अमेरिका टेक्ने पहिलो नेपाली ? U START AGAIN को पहिलो भाग - पत्रकार सुर्य थापाको प्रस्तुती

378 पटक पढिएको

न्यूयोर्क – अमेरिकामा आउने पहिलो नेपाली को थिए भनेर धेरैको मनको जिज्ञासा मेट्दै कार्यक्रम यु स्टाट अगेनको शुरुवात भएको छ । अमेरिकामा रहेर लामो समय देखी पत्रकारीतामा सकृय पत्रकार सूर्य थापाले शुरु गरेको टेलिभिजन कार्यक्रम यु स्टाट अगेनको पहिलो भागमा अमेरिकामा आउने पहिलो नेपाली देखी धेरै बिषयमा जानकारी दिइएको छ ।

हरेक दुई हप्तामा नेपाल टेलिजिभजनमा आउने कार्यक्रममा अमेरिकामा रहेका नेपालीका बिभिन्न बिषयमा जानकारी दिइएको छ । अमेरिकामा रहेका नेपालीहरुका बारेमा जान्नका लागि यो लिंकमा क्लीक गरेर पुरा भिडियो हेर्नुहोस् :

तपाईको प्रतिक्रिया

बाल्टिमोर - अबको केही दिनमा एनआरएनए अमेरिकाले नयाँ कार्यसमिती पाउनेछन । एउटा बिशाल.. ...

-कल्याणकुमार गुरुङ्ग हरेक बर्षको संघीय बजेट जेठ १५ गते ल्याउनु पर्ने संबैधानिक प्राबधान.. ...

स्याङ्जा जिल्लाको सामान्य परिवारमा जन्मेका एक ब्यक्ती अहिले अमेरिकामा सामाजिक तथा आर्थिक.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...