1

पृथ्वी गोलो छ भन्दै आए प्रमोद खरेल

370 पटक पढिएको

काठमाण्डौं –  बहु चर्चित गाएक प्रमोद खरेलले पृथ्वी नामको गित लिएर दर्शक सामु आएका छन् । सबै खालका गितहरु गाएर दर्शक श्रोताको मन जित्न सफल भएका खरेलले माया प्रेमकै बारेमा पृथ्वी गित लिएर आएका हुन् । आफ्नै शब्द, संगित र स्वरमा रहेको गित आफ्नै युट्युब च्यानल सिंगर प्रमोद खरेललबाट बजारमा ल्याएको केहि समयमै हजारौं दर्शकले हेरिसकेका छन् ।

आफ्ना बिगतका गितहरुलाई जस्तै यस गितलाई पनि सबैले माया गरिदिनुहुनेछ भन्ने अपेक्षा राखेको छु खरेलले भने । स्वदेश तथा बिदेशमा रहेका सबै दर्शकले आफुलाई गरेको मायाप्रति आभार ब्यक्त गर्दै खरेलले यस गितलाई हेरेपछि दर्शकको प्रतिकृयाको समेत अपेक्षा गरेका छन् ।

तपाईको प्रतिक्रिया

भर्जिनिया - नेपाली लोकगीत तथा दोहोरी गीत क्षेत्रका अग्रज कलाकार एबम पत्रकार रामप्रसाद खनालकी.. ...

नेपालको एथलेटिक्स खेलका पुर्ब अन्तर्राष्ट्रिय धावक यज्ञलाल श्रेष्ठ अमेरिका स्थित.. ...

भर्जिनिया - यही December 29 तारीख़ 2018 शनिवारका दिन डीसी महानगर क्षेत्रको भर्जिनिया फेयरफ्याक्सको Chantilly.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...