1

छोडि जानेहरुका लागि दाहालले गित लेखिदिए

349 पटक पढिएको

सान फ्रान्सिस्को – चर्चित गायिका अन्जु पन्तको सुमधुर स्वरमा सजिएको ‘छोडी जाने बैगुनीको याद फेरी आयो ..’बोल को गीत र लिरिकल भिडियो एकैसाथ सार्बजनिक भएको छ । सन् फ्रान्सिस्को बे एरिया निवासी समाजसेवी, व्यवसायी एवम चर्चित लेखक-रचनाकार हरिहर दाहालको रचना रहेको उक्त गीतमा अर्का चर्चित संगीतकार सुनिल मास्केले आफ्नो सुमधुर संगीत भरेका छन ।

अर्का चर्चित पत्रकार, भिडियो निर्देशक सन्दिपबाबुको एस बाबु प्रोडक्सनको ब्यानरको आधिकारीक युटुब च्यानलबाट सार्बजनिक उक्त गीतको लिरिकल भिडियो पनि एस बाबु प्रोडक्सन कै रहेको छ । चर्चित गायिका पन्त, त्यत्तिकै सालीन चर्चित रचनाकार दाहाल, युवा चर्चित पत्रकार सन्दिप बाबु र चर्चित संगितकार मास्केको सम्मिश्रणले धमकेदार सउमधुर बनेको छ, दाहालको सिर्जना र टीमको कलाकारिता ।

गीत सुन्नको लागि तल क्लिक गर्नुहोला :

तपाईको प्रतिक्रिया

हे नारान ! आरन र एनआरएन !!

-गोकुल ढकाल टेनेसीमा हस्ताक्षर सहित मुद्दाका खातका 'फर्जी अभियोग' आरोप पत्र सामावेश गर्दै.. ...

एनआरएन सम्मेलनका पाहुनालाई लिमोजिन

सान-फ्रान्सिस्को -  यहि जुन १६ र १७ तरिक सानफ्रानसिन्सकोमा हुने कार्यक्रममा आउने अतिथिको.. ...

बरु मरेर जाउँला कांग्रेस छाड्दिन-चन्द्रावति पौडेल (भिडियो सहित)

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...

चलचित्रमा सफलता : सुन्दरी केकीको ‘ऐश्वर्य’

काठमान्डौं । छठ पर्वको दिनबाट नेपाली हलमा प्रदर्शन आरम्भ गरेको वर्षको प्रतिक्षीत फिल्म.. ...

काठमाडौमा प्लाष्टिकको चामल छयापछयाप्ती, सानो भर्‍याङबाट एक व्यापारी पक्राउ

काठमाडौं २८ असार । तपाइ हामीले विभिन्न सामान नक्कली तथा तरकारी फलफुलमा बिषादी मिसाइएको हुन्छ.. ...