२०८१ वैशाख १२ गते | 24th of April 2024

छोडि जानेहरुका लागि दाहालले गित लेखिदिए

खुल्लामन्च
 प्रकाशित: २०७५ जेठ २१ गते २०:३०

सान फ्रान्सिस्को – चर्चित गायिका अन्जु पन्तको सुमधुर स्वरमा सजिएको ‘छोडी जाने बैगुनीको याद फेरी आयो ..’बोल को गीत र लिरिकल भिडियो एकैसाथ सार्बजनिक भएको छ । सन् फ्रान्सिस्को बे एरिया निवासी समाजसेवी, व्यवसायी एवम चर्चित लेखक-रचनाकार हरिहर दाहालको रचना रहेको उक्त गीतमा अर्का चर्चित संगीतकार सुनिल मास्केले आफ्नो सुमधुर संगीत भरेका छन ।

अर्का चर्चित पत्रकार, भिडियो निर्देशक सन्दिपबाबुको एस बाबु प्रोडक्सनको ब्यानरको आधिकारीक युटुब च्यानलबाट सार्बजनिक उक्त गीतको लिरिकल भिडियो पनि एस बाबु प्रोडक्सन कै रहेको छ । चर्चित गायिका पन्त, त्यत्तिकै सालीन चर्चित रचनाकार दाहाल, युवा चर्चित पत्रकार सन्दिप बाबु र चर्चित संगितकार मास्केको सम्मिश्रणले धमकेदार सउमधुर बनेको छ, दाहालको सिर्जना र टीमको कलाकारिता ।

गीत सुन्नको लागि तल क्लिक गर्नुहोला :

Leave a Reply

Your email address will not be published. Required fields are marked *