२०८१ वैशाख ८ गते | 20th of April 2024

नेपाली भाषामा पहिलो लायन्स क्लवको गीत ल्याए बिमलराज क्षेत्री र गोमा अधिकारीले

खुल्लामन्च
 प्रकाशित: २०७५ जेठ २३ गते ९:३७

सान्-फ्रान्सिस्को – लायन्स क्लबले १००औं वार्षिकोत्सव मनाउंदै गर्दा यो संग सम्बन्धी नेपाली भाषामा लायन्स क्लबको गीत रेकर्ड भएको थिएन । विश्वभर ४६ हजार भन्दा बढी क्लब रहेको लायन्सको यो नै पहिलो नेपाली भाषाको गीत र भिडीयो हो ।

यसभन्दा अगाडी आफ्नै सत्य कथा र घटनामा आधारित ‘आमा’ नामको गीत पनि सिर्जना गरेकी सान्-फ्रान्सिस्को निवासी गोमा अधिकारीद्दारा रचित यस् लायन्स गीतमा चर्चित गायक बिमल्राज क्षेत्रीले आफ्नो स्वर दिएका छन ।

गीतको भिडीयोमा लायन्स क्लबका स्थानीय गभर्नर राजेन थापा लागायत लायन्स क्लवका सदस्यहरुलाई पनि समाबेश गरिएको गीतकी रचनाकार अधिकारीले बताईन ।

लायन्स क्लबले महाभुकम्पको बखत नेपालमा गरेका सहयोगहरुलाई पनि समेट्ने जमर्को गरिएको छ ।

गीतको भिडियो :

https://youtu.be/VsiAEiqY7ZY

Leave a Reply

Your email address will not be published. Required fields are marked *