1

डा. उपेन्द्र देवकोटा आइसियूमै, अफवाहबाट आफन्त मर्माहत आफन्त भन्छन, 'अफवाहको जवाफ दिदा दिदा थाकियो'

1357 पटक पढिएको

काठमाडौं – वरिष्ठ न्यूरोसर्जन उपेन्द्र देवकोटा गम्भिर अवस्थामै वाँसवारीस्थित न्यूरो अस्पतालमा उपचार गराइरहेका छन्। उनको अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको छ।

क्यान्सर रोगको पहिचान पछि बेलायतमा उपचार गरि केहि समयदेखि नेपालमै उपचार गराइरहेका देवकोटा गम्भिर अवस्थामा उपचाररत रहेको परिवारका सदस्यहरुले जनाएका छन्।

अस्पताल प्रसासनले पनि उहाँको आइसियूमै राखेर उपचार भइरहेको जनाएको छ।

शुक्रवार रातीदेखि अचानक उहाँको वारेमा फैलिएको अफवाहबारे भने अस्पताल प्रसासनले आशर्चर्य प्रकट गरेको छ। अस्पताल प्रसासनका एक जना अधिकारी तथा डा देवकोटाका आफन्तले उपेन्द्र डा सावको बारेमा फैलिएको अफवाहले आफूहरु मर्माहत भएको बताए।

आफूहरु उहाँको स्वास्थय लाभको लागि भरमग्दुर प्रयास गरिरहेको पनि उनले बताए।

डा देवकोटाको बारेमा फैलिएको कुरामा कुनै सत्यता नभएको र त्यस्ता भ्रामक कुरा सामाजिक सञ्जालमा नराख्न पनि अस्पताल प्रसासनले आग्रह गरेको छ। आफूहरु असत्य कुराको जवाफ दिदा दिदा थाकेको पनि ति आफन्तले जनाए, नेपालबाट हाम्रा कुराले लेखेको छ ।

तपाईको प्रतिक्रिया

- लक्ष्मण सिटौला केटीले ब्रा र पेन्टी देखाएर फोटो सुट गरिन भने यसलाई ग्ल्यामर्स भनिन्छ ।.. ...

काठमान्डौं - राजधानीको गोकर्णेश्वर नगरपालिका–३ स्थित तारेभिर प्राथमिक विद्यालयको.. ...

न्यूयोर्क - नेवा: नख: न्यूयाेर्कका उपाध्यक्ष बिष्णु मान प्रधानले सभामा उपस्थित सम्पूर्ण.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...