२०८१ वैशाख १४ गते | 26th of April 2024

अमेरिकामा नेपाली मूलका ह्यारी भण्डारीले चुनाव जितेपछी के भने ? (भिडियो सहित)

खुल्लामन्च
 प्रकाशित: २०७५ असार १३ गते ४:२०

बाल्टिमोर – अमेरिकाको बाल्टिमोरमा स्टेट डेलिगेटका लागी आज भएको प्राईमरी निर्वाचनमा नेपाली मूलका ह्यारी भण्डारी बिजयी भएका छन् । बिजयी भएसंगै भण्डारी डेमोक्रेटिक पार्टीको लागी आवश्यक ३ जना डेलिगेटमा पर्न सफल भएका छन् । अब नोभेम्बरमा हुने निर्वाचनमा भण्डारी रिपब्लिकन लगायतका पार्टीका उमेद्वारहरुसंग प्रतिस्पर्धा गर्ने छन् ।

प्रस्तुत छभण्डारीसंग निर्वाचन परिणाम घोषणा हुनासाथ नेप्लिज डायस्पोराका सतिश चापागाईंले गरेको कुराकानी :

Leave a Reply

Your email address will not be published. Required fields are marked *