1

डा.केसीको समर्थनमा गोरखाका स्वास्थ्यकर्मीहरु सडकमा (फोटो फिचर)

872 पटक पढिएको

गोर्खा – अनसनरत प्राध्यापक डा.गोबिन्द केसीको समर्थनमा अस्पतालको स्वास्थ्यकर्मीहरुले शान्तिपूर्ण ¥याली निकालेका छन् । 

अस्पतालका मेडिकल सुपरिरेण्डेन श्रीराम तिवारीको नेतृत्वको स्वास्थ्यकर्मीहरुको टोलीले जिल्ला अस्पताल गोरखा देखि हरमटारी चोक सम्म ¥याली गरेका हुन् । 

र्यालीमा सहभागी स्वास्थ्यकर्मीहरुले माफियामुखी ऐन चाहिएन, गोविन्द केसीको माग पुरा गर लेखिएको प्लेकार्ड बोकेका थिए । उनीहरुले डा. गोविन्द केसीको माग पुरा नभए सम्म आन्दोलन जारी रहने बताएका छन् ।

तस्बिरहरु : किशोरजंग थापा

तपाईको प्रतिक्रिया

काठमाडौं - नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघको विवाद देउवा पक्षीय.. ...

सान्-फ्रान्सिस्को/सागर श्रेष्ठ - यही आउंदो नोभेम्बर २४ तारिखका दिन हाम्रो बे एरीयामा रहेको.. ...

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले राजनीतिक स्थायीत्वसँगै नेपाल आर्थिक.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...