२०८१ वैशाख १४ गते | 26th of April 2024

मणि भट्टराईको ‘फुलले भन्छ’

खुल्लामन्च
 प्रकाशित: २०७५ असार २८ गते १३:३७

काठमाडौं – कवि तथा गीतकार मणि भट्टराईको शब्दमा र गायक मविन्द्र राई र बविना किराँतीको युगल आवाजमा एउटा फरक किसिमको युगल गीतको म्युजिक भिडियो भर्खरै रिलिज भएको छ ।
पछिल्लो चरणमा रिलिज भएको ‘फूलले भन्छ..’ बोलको यो गीतले एकदमै राम्रो प्रतिक्रिया पाइरहेको छ । पप आधुनिक प्याट्रनमा रहेको यो युगल गीत नेपाली गीतसंगीतको क्षेत्रमा एउटा फरक नमूना हुनसक्छ ।

हेर्नुहोस् ‘फूलले भन्छ ..’ को म्युजिक भिडियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *