1

मणि भट्टराईको ‘फुलले भन्छ’

1061 पटक पढिएको

काठमाडौं – कवि तथा गीतकार मणि भट्टराईको शब्दमा र गायक मविन्द्र राई र बविना किराँतीको युगल आवाजमा एउटा फरक किसिमको युगल गीतको म्युजिक भिडियो भर्खरै रिलिज भएको छ ।
पछिल्लो चरणमा रिलिज भएको ‘फूलले भन्छ..’ बोलको यो गीतले एकदमै राम्रो प्रतिक्रिया पाइरहेको छ । पप आधुनिक प्याट्रनमा रहेको यो युगल गीत नेपाली गीतसंगीतको क्षेत्रमा एउटा फरक नमूना हुनसक्छ ।

हेर्नुहोस् ‘फूलले भन्छ ..’ को म्युजिक भिडियो ।

तपाईको प्रतिक्रिया

रामेछाप, असोज ९ गते - रामेछाप जिल्लाको रामपुर नगरपालिका वडा नं. ५ र मन्थली नगरपालिका वडा नं. १ मा.. ...

काठमाडौं - अघिल्लो टि-१० क्रिकेट लिगको विजेता टिम केरला किंङ्ग्स जसले सन्दिप लामिछानेलाई.. ...

लन्डन - क्रोएसियाका कप्तान एवं स्पेनी क्लब रियल म्याड्रिडका फुटबल खेलाडी लुका मोड्रिचले.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...