1

आर्या उपन्यास अब अंग्रेजी संस्करणमा

348 पटक पढिएको

काठमान्डौं – राणाकालिन घटनामा आधारित ” आर्या” उपन्यास अब अग्रेजी सस्करणमा ब्रदरबुक्स पब्लिकेसन्स बागबजारले बजारमा ल्याएको छ । आर्या उपन्यास नेपाली सस्करणमा २०७२ सालमा प्रकाशित भएको थियो । यस उपन्यासका लेखक लक्ष्मण सिटौला हुनुहुन्छ भने यसलाई अग्रेजी भाषानुवाद गर्नुभएको छ श्री कमला रानाले । यस उपन्यासबाट चलचित्र समेत निर्माण सप्पन्न भएको छ ।आगामी दशैमा प्रदर्शनको लागि तयारी रहेको यो चलचित्रमा शिल्पा पोखरेल अनुपबिक्रम शाही रवि गिरि आदि कलाकारको मुख्य भुमिका रहेको छ ।

bty

इतिहासको एउटा कालखण्डमा नेपाली चेलीबेटीले भोगेका तिक्त सत्यहरुलाइ बडाे मार्मिक र कलात्मक ढंगले प्रस्तुत गर्नुभएको छ यस्का लेखक सिटौलाले । चलचित्र पनि त्यही कारुणिकतामा निर्माण सप्पन्न भएको कुरा यसका निर्देशक उपेन्द्र तिमिल्सिनाले बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया

प्रत्येक वर्ष फायरपावरले विश्वका शक्तिशाली सैन्यबलको सूची जारी गर्छ । सन् २०१८ को पनि यस्तो.. ...

डालास - नेपालको चितवनमा भब्य पुस्तकालय निर्माण गर्ने उद्धेश्य लिएर काम गरिरहेको नेपाल.. ...

काठमान्डौं - नेपाल इन्जिनियर्स एसोसिएसनको ३२ औं कार्यकारिणी समितिको निर्वाचनमा.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...