फिरोज एण्ड द बेन्डले जुलाई १ शनिवार दोस्रो एन ए सी कन्सर्टमा आफ्नो प्रस्तुति दिने

589 पटक पढिएको

लस एन्जलस – अागामी को जून ३० देखि जुलाई २ सम्म हुन सम्पन्न हुन गईरहेको दोस्रो नेपलिज कन्भेन्सनको दोस्रो दिन एक भब्य सांगितिक कार्यक्रमको आयोजना गरिएको छ । सांगितिक सांझ ‘कन्सर्ट’ को कार्यक्रममा नेपालको चर्चित फिरोज एण्ड द बेन्डले आफ्नो सुमुधुर गीतहरु प्रस्तुत गर्ने जनाईएको छ ।
१९७४ ए डी बेन्डका भुतपुर्ब गायक फिरोजले आफु सहित ५ जना बेन्डका सदस्य समूहले दर्शकहरुलाई आफ्न चर्चित सांगितिक कोशेलीहरुले मनोरन्जन प्रदान गराउनेछन । कन्सर्ट संयोजक जमिर महर्जनको अनुसार नेपालबाट र अमेरिकामा उपलब्ध अन्य गायक गायिका तथा ब्यान्डसंग पनि कार्यक्रममा सांगितिक प्रस्तुतीका लागि कुरा भईरहेको छ ।

तपाईको प्रतिक्रिया

बाना सर्यो आफ्नै सामुदायिक भवनमा

विजय थापा - बाल्टिमोर एसोसीएसन अफ नेप्लीज इन अमेरिका (बाना) औपचारिक रुपमा आफ्नै सामुदायिक.. ...

मिचिएको सीमामा जाँदै नेविसंघ

काठमाडौँ– नेपाली कांग्रेसको भातृ संगठन नेविसंघ वीरगञ्जमा भारतले मिचेको सीमाको अवलोकनका.. ...

चर्चित नायिका केकी अधिकारीको चलचित्र ‘कोहलपुर एक्सप्रेस’को C O W सार्वजानिक

नायिका केकी अधिकारीले निर्माण गरेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’को पहिलो गीत ‘सी ओ डब्लु.. ...

बरु मरेर जाउँला कांग्रेस छाड्दिन-चन्द्रावति पौडेल (भिडियो सहित)

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...

चलचित्रमा सफलता : सुन्दरी केकीको ‘ऐश्वर्य’

काठमान्डौं । छठ पर्वको दिनबाट नेपाली हलमा प्रदर्शन आरम्भ गरेको वर्षको प्रतिक्षीत फिल्म.. ...

काठमाडौमा प्लाष्टिकको चामल छयापछयाप्ती, सानो भर्‍याङबाट एक व्यापारी पक्राउ

काठमाडौं २८ असार । तपाइ हामीले विभिन्न सामान नक्कली तथा तरकारी फलफुलमा बिषादी मिसाइएको हुन्छ.. ...

Today Exchange Rate