श्याम भट्टराईले सार्वजनिक गरे दाई कि साली … लस एन्जलस निवासीद्दय शंकर वाग्लेको सिनेमेटोग्राफ़ी र मोडेल अनुशा कार्कीको अभिनय

798 पटक पढिएको

लस एन्जलस –  नेपाली चलचित्र जगतका लोकप्रिय चलचित्र निर्देशक श्याम भट्टराई यतिबेला ‘हाम्री दाई कि साली हल्का हल्का काली’को छायांकन अमेरिकाको नेभाडा राज्यको लस भेगास र लसएन्जल्सको हलिउडमा गरेका हुन् ।
गत हप्ता मात्र songs nepal मार्फत ‘हाम्री दाई कि साली हल्का हल्का काली’को सार्बजनिक गरेका छन् ।
लस भेगासका बिभिन्न रमणिय स्थानमा छायाकन गरिएको यस म्यूज़िक भिडियोको अझ रमाइलो कुरा के छ भने निर्देशक श्याम भट्टराई यो गीतको भिडियो निर्देशक मात्र नभै शब्द संगीत र स्वर पनि उनै भट्टराइको रहेको छ ।
“हाम्री दाइ कि साली” मा अनिष सापकोटा, मिस क्यालिफोर्निया नेपाल २०१५ अनुषा कार्की, यम चापागाईं, शरद डुम्रे, रोजिना कोइराला, रश्मिता भण्डारी अमित लुईँटेल साथै गोविन्द सापकोटा सुमन शिवाकोटीका साथै निर्देशक भट्टराईलाई पनि देख्न सकीने छ ।

यसको छायाकन क्यालिफोर्निया लसएन्जल्सवासी शंकर राज वाग्लेले गरेका हुन् ।
यस म्यूज़िक भिडियो का छायाँकार वाग्ले नेपालमा रहँदा टेलिभिजनका बिभिन्न टेलि श्रृंखलाहरुका सक्रिय कलाकार थिए भने अहिले अमेरिकामा छायाकारको रुपमा स्थापित भइसकेका छन् र त्यस्तै केहि समय देखी अमेरीकामा बस्दै आएका निर्देशक भट्टराईले songs nepal मार्फत ‘हाम्री दाई कि साली हल्का हल्का काली’को सार्बजनिक गर्दै भट्टराई अमेरिकामा रहेर चलचित्र क्षेत्रका धेरै कामहरु गर्न सकिने र नयॉ नेपाली चलचित्रको पनि तयारी भैरहेको बताए।एउटा चलचित्रको केही महिना भित्रै छायाँकन कार्य थाल्ने जानकारी समेत दिएका छन् ।

तपाईको प्रतिक्रिया

बाना सर्यो आफ्नै सामुदायिक भवनमा

विजय थापा - बाल्टिमोर एसोसीएसन अफ नेप्लीज इन अमेरिका (बाना) औपचारिक रुपमा आफ्नै सामुदायिक.. ...

मिचिएको सीमामा जाँदै नेविसंघ

काठमाडौँ– नेपाली कांग्रेसको भातृ संगठन नेविसंघ वीरगञ्जमा भारतले मिचेको सीमाको अवलोकनका.. ...

चर्चित नायिका केकी अधिकारीको चलचित्र ‘कोहलपुर एक्सप्रेस’को C O W सार्वजानिक

नायिका केकी अधिकारीले निर्माण गरेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’को पहिलो गीत ‘सी ओ डब्लु.. ...

बरु मरेर जाउँला कांग्रेस छाड्दिन-चन्द्रावति पौडेल (भिडियो सहित)

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...

चलचित्रमा सफलता : सुन्दरी केकीको ‘ऐश्वर्य’

काठमान्डौं । छठ पर्वको दिनबाट नेपाली हलमा प्रदर्शन आरम्भ गरेको वर्षको प्रतिक्षीत फिल्म.. ...

काठमाडौमा प्लाष्टिकको चामल छयापछयाप्ती, सानो भर्‍याङबाट एक व्यापारी पक्राउ

काठमाडौं २८ असार । तपाइ हामीले विभिन्न सामान नक्कली तथा तरकारी फलफुलमा बिषादी मिसाइएको हुन्छ.. ...

Today Exchange Rate