बिजनेस

आयल निगमका गोपाल खड्कालाई नहटाउन सर्वोच्चको आदेश

प्रकाशित मिति: २२ आश्विन २०७४, आईतवार

काठमाडौं, २२ असोज । सर्वोच्च अदालतद्धार आयल निगमका गोपाल खड्कालाई पदबाट नहटाउन आदेश जारी गरेको छ । सरकारले भष्ट्रचार गरेको आरोपमा सरकारद्धारा पदबाट निकालिएका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई पदबाट हटाएो थियो । न्यायाधीश पुरुषोत्तम..

नेपाल स्टक एक्सचेन्जको सिइओका लागि तीन जनाको नाम सिफारिस

प्रकाशित मिति: २१ आश्विन २०७४, शनिबार

काठमाडौ २१ असोज । नेपाल स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृतका लागि तीन जनाको नाम सिफारिस गरिएको छ। अर्थ मन्त्रालयको बित्तीय क्षेत्र ब्यवस्थापन विभागले अन्तिम तीन जनाको नाम सरकारलाई सिफारिस गरेको हो । नेप्सेको सीईओ नियुक्तिका लागि गठित छनौट तथा..

जुट उद्योग बन्द हुँदा पाँच हजार मजदुर बेरोजगार

प्रकाशित मिति: २० आश्विन २०७४, शुक्रबार

मोरङ, २० असोज । मोरङ–सुनसरी औद्योगिक करिडोर क्षेत्रमा सञ्चालित जुट उद्योगहरू धरासायी बन्दै गएका छन् । भएकामध्ये चार जुट उद्योग बन्द भइसकेका छन् भने अरु केही बन्द हुने अवस्थामा पुगेको जुट उद्योगीले बताएका छन् । विराटनगर जुट मिल्स, नरेश राठीको गुह्येश्वरी..

गतवर्षको तुलनामा २२ प्रतिशतले राजस्व वृद्धि

प्रकाशित मिति: १० आश्विन २०७४, मंगलवार

काठमाडौं १० असोज । आर्थिक वर्ष २०७४र०७५ भदौ महिनासम्मको राजस्व संकलनको लक्ष्य ३६ अर्ब ६७ करोड ९१ लाख ३९ हजार रहेकामा ३५ अर्ब २७ करोड ३ लाख ४९ हजार संकलन भई लक्ष्यको तुलनामा ९६ प्रतिशतको प्रगति भएको छ । गएको वर्षको असुलीको तुलनामा २२ प्रतिशतले वृद्धि भएको छ ।..

बूढीगण्डकी आयोजनामा चिनियाँ कम्पनीसँगको समझदारी खारेज गर्न निर्देशन

प्रकाशित मिति: ९ आश्विन २०७४, सोमबार

काठमाडौं, ९ असोज । व्यवस्थापिका संसदको कृषि तथा जलस्रोत समिति र अर्थ समितिले बूढीगण्डकी जलविद्युत् आयोजनामा चिनियाँ कम्पनीसँग भएको समझदारी तत्काल खारेज गर्न सरकारलाई निर्देशन दिएको छ । ती समितिको सोमबार संयुक्तरुपमा बसेको बैठकले चिनियाँ कम्पनी..

जुटयो लगानी खिम्ती–२ आयोजना निर्माणका लागि

प्रकाशित मिति: ८ आश्विन २०७४, आईतवार

काठमाडौँ । पिपुल्स इनर्जी लिमिटेडले निर्माण गर्न लागेको ४८।८० मेगावाटको खिम्ती–२ आयोजना निर्माणका लागि लगानी जुटेको छ। राजधानीको होटल हिमालयमा आइतबार आयोजित कार्यक्रममा वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर भएपछि आयोजना निर्माणका लागि लगानी..

मतदातालाई भोजभतेर देखि नया नोटका बिटासम्म

प्रकाशित मिति: २ आश्विन २०७४, सोमबार

काठमाडौं २ असोज । शुक्रबार राति १२ बजेदेखि निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहितालाई चुनौती दिँदै राजनीतिक दलले ‘मौन अवधि’ भित्र तराई(मधेसका ८ जिल्लामा विभिन्न बहानामा मतदातालाई प्रभावित गर्ने प्रयास जारी राखे । मतदानको अघिल्लो दिन असोज १ गते त..

कारबाहीबाट बच्न खड्काको चलखेल, कारबाही गर्न मन्त्रीले पनि सकेनन्

प्रकाशित मिति: १ आश्विन २०७४, आईतवार

काठमाडौं १ असोज । भारतको नाकाबन्दी ताका इन्धन वितरणमा अनियमितता गरेको भन्दै नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई तत्कालीन वाणज्यि तथा आपूर्ति मन्त्रालयका सचिव ङयिन्द्रप्रसाद उपाध्यायले तीनदिने स्पष्टीकरण सोधे। खड्काको जवाफ..

अरुणभ्याली हाइड्रो पावरले १० प्रतिशत लाभांश दिने

प्रकाशित मिति: ३१ भाद्र २०७४, शनिबार

काठमाडौं । देशको पहिलो निजी क्षेत्रको जलविद्युत कम्पनी अरुणभ्याली हाइड्रो पावर लिमिटेडको २० औँ साधारणसभाले सेयर धनीलाई १० प्रतिशत लाभांश दिने निर्णय गरेको छ । कम्पनीको काठमाडौंमा शुक्रबार सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७३÷०७४ मा प्राप्त गरेको..

ठूलो प्याकेज बनाई टेण्डर आह्वान नगर्न एडीबीलाई निर्माण व्यवसायीको आग्रह

प्रकाशित मिति: ३० भाद्र २०७४, शुक्रबार

काठमाडौँ / नेपाल निर्माण व्यवसायी महासंघले एसियाली विकास बैंकका अधिकारीलाई ज्ञापन बुझाएको छ। महासंघले साना बोलपत्र आह्वानका सन्दर्भमा एडीबीको कार्यालयमा ज्ञापनपत्र बुझाएको हो। सरकारी निकाय (डोलिडार) ले स्थानीय निर्माण राष्ट्रिय दैनिकमार्फत् दुई र तीन..

 - अर्जुनराज पन्त फुकालेर हरका लुगा धानका बिउले छोपी कोहिले ला छन् शिरै माथि बनाएर टोपी.. ...

काठमान्डौं - 'लालु मै’ गीतबाट चर्चामा आएका गायक तथा मोडल संदिप न्यौपाने तथा मोडल बिजय गुरुङ र.. ...

भर्जिनिया - झण्डै २ मिलियन डलर बराबरको ऐतिहासिक रकम संकलन गरिएको डीसी मेट्रो सप्ताह अभियान.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...