बिजनेस

सरकारको नीति तथा कार्यक्रमलाई सफल बनाउन निर्माण व्यवसायीहरुको भूमिका महत्वपूर्ण – मन्त्री महासेठ

प्रकाशित मिति: ११ जेष्ठ २०७५, शुक्रबार

काठमान्डौं - भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सरकारको नीति तथा कार्यक्रमलाई सफल बनाउन निर्माण व्यवसायीहरुको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको छ । शुक्रवार राजधानीमा महासंघले गरेको रमन एफक्यान एक्सिलेन्स अवार्डलाई सम्बोधन गर्दै..

नेविसंघद्दारा मूल्यवृद्धिको विरोधमा आयल निगम घेराउ

प्रकाशित मिति: ४ जेष्ठ २०७५, शुक्रबार

काठमान्डौं - नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेको छ। सरकारले पेट्रोलियम पदार्थमा पटकपटक मूल्यवृद्धि गरेर जनतालाई मारमा पारेको भन्दै नेविसंघले..

महासंघ प्रतिनिधिमण्डल र सार्वजनिक खरिद अनुगमन कार्यलयका सचिवबिच भेट

प्रकाशित मिति: ७ बैशाख २०७५, शुक्रबार

काठमान्डौं - नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डल र सार्वजनिक खरिद अनुगमन कार्यलयका सचिव मधु प्रसाद रेग्मीबीच बिहिवार व्यवसायीले भोग्दै आएका समस्या र समाधानका वारेमा छलफल भएको छ । छलफलका क्रममा सचिव रेग्मीले निर्माण व्यवसायलाई..

अमेरिकाबाट नेपाललाई १ खर्ब ५ अर्ब लगानी जाने

प्रकाशित मिति: ३० चैत्र २०७४, शुक्रबार

काठमान्डौं - एक अमेरिकी लगानी कम्पनीले नेपालमा १ खर्ब ५ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । अमेरिकाको सिआइएम ग्रुपअन्तर्गतको स्काई पावर ग्लोबल कम्पनीले सौर्य ऊर्जामा सो लगानी गर्ने प्रस्ताव गरेको ऊर्जामन्त्री वर्षमान पुनले जानकारी दिए । ‘स्काई पावरले..

निर्माण व्यवसायी र उपकरणहरुलाई पूर्ण सुरक्षा दिन महासंघको माग

प्रकाशित मिति: २१ चैत्र २०७४, बुधबार

काठमान्डौं - नेपाल निर्माण व्यवसायी महासंघले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई भेटी निर्माण क्षेत्रलाई अस्तव्यस्त पार्ने गरी भइरहेका घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघ अध्यक्ष विष्णुभाई श्रेष्ठ नेतृत्वको..

हस्तकला र तयारी पोशाकको बजार विस्तारमा सक्दो काम गर्नेछु : कार्यदल सह-संयोजक ढकाल

प्रकाशित मिति: १५ चैत्र २०७४, बिहीबार

लसएन्जलस - राइजिंग इन्टरनेसनलका प्रवन्ध निर्देशक भीम प्रसाद ढकाल, ‘नारायण’ गैर आवासीय नेपाली संघ, (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद अन्तर्गतको प्रोमोसन अफ नेपाली प्रोडक्ट अबोर्ड, (पीएनपीए) कार्यदलको सह-संयोजकमा नियुक्त हुनु भएको छ । अमेरिकाको..

प्रदेश नम्बर दुईमा नेपाल निर्माण व्यवसायी महासंघका विविध कार्यक्रम

प्रकाशित मिति: १४ चैत्र २०७४, बुधबार

जनकपुर - प्रदेश नम्बर दुईका मुख्य मन्त्री लाल बहादुर राउतले विकास निर्माणको गति अघि बढाउँदै मुलुकलाई समृद्ध बनाउन निर्माण व्यवसायी र प्रदेश सरकार हातेमालो गर्दै अघि बढ्नु पर्ने बताउनु भएको छ । निर्माण व्यवसायी महासंघ प्रदेश नम्बर दुईको प्रथम भेलालाई..

निर्माण व्यवसायी महासंघ प्रदेश–३ को प्रथम भेला सम्पन्न

प्रकाशित मिति: ४ चैत्र २०७४, आईतवार

काठमान्डौं -  नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष विष्णुभाई श्रेष्ठले सम्बृद्ध मुलुक निर्माणका लागि निर्माण व्यवसायीलाई जिम्मेवार तथा सशक्त बनाउन राज्यले नै ठोस पहल गर्नुपर्ने धारणा व्यक्त गर्नु भएको छ । राजधानीमा आइतबार महासंघ प्रदेश–३ को पहिलो..

मूल्यवृद्धि फिर्ता लिन माग

प्रकाशित मिति: २ चैत्र २०७४, शुक्रबार

काठमान्डौं - नेपाल निर्माण व्यवसायी महासंघ मातहतको एसोसिएट्स सदस्य समन्वय समितिकोे कार्य समिति बैठकले निर्माण सामग्रीमा भइरहेको अप्रत्यासित तथा अप्राकृतिक मुल्य बृद्धि तत्काल फिर्ता लिन सरोकारवालाको गम्भीर ध्यानकर्षण गराएको छ । देशको अर्थतन्त्रमा नै..

महासंघ प्रतिनिधिमण्डलद्धारा सार्वजनिक खरिद अनुगमन कार्यालयको ध्यानकर्षण

प्रकाशित मिति: ३० फाल्गुन २०७४, बुधबार

काठमान्डौं - नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डलले निर्माण सामाग्रीहरुमा अप्रत्याशित रुपमा निरन्तर मूल्यवृद्धि भइरहेकोले व्यवसायीहरु ठूलो मारमा परेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयको ध्यानाकर्षण गराएको छ । बुधवार महासंघ अध्यक्ष..

 - अर्जुनराज पन्त फुकालेर हरका लुगा धानका बिउले छोपी कोहिले ला छन् शिरै माथि बनाएर टोपी.. ...

काठमान्डौं - 'लालु मै’ गीतबाट चर्चामा आएका गायक तथा मोडल संदिप न्यौपाने तथा मोडल बिजय गुरुङ र.. ...

भर्जिनिया - झण्डै २ मिलियन डलर बराबरको ऐतिहासिक रकम संकलन गरिएको डीसी मेट्रो सप्ताह अभियान.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...