बिजनेस
अमेरिकामा नेपालीको सामुहिक रियलस्टेट लगानी, ८ लाख संकलन, १० मिलियनको लक्ष्यसहित साधारणसभा
न्युयोर्क – नेपाली रियलस्टेट डेभलोप्मेन्ट फण्ड कर्पोरेसनको (NREDFC) प्रथम साधारण सभामा आज मिति २०२१ मार्च २८ गते सम्पन्न भएको छ। कार्यक्रम जुम तथा न्युयोर्क...