२०८१ वैशाख १५ गते | 27th of April 2024

शिक्षा

तामाङ समाज अमेरिकाको कार्यालयमा बालबालिकाहरुको ‘नाङसाल नेपाली भाषा’ कक्षा

न्यूयोर्क – अमेरिकामा जन्मिएका बालबालिकाहरु नेपाली भाषा बोल्न छाडेका बेला हामी प्रवासमा रहेको नेपालीहरुले भाषा ,रितिथिति भेष भूषा,संस्कार संस्कृति आदिको संरक्षण, संम्बर्धन र बिकास अगिलो...