शिक्षा

महेश संस्कृत गुरुकुल बिद्धापीठ – देवघाट, नेपाल (फोटो फिचर)

प्रकाशित मिति: ११ पुष २०७४, मंगलवार

https://youtu.be/J5MFdKjgncc स्रोत : पण्डित पिपलमणी..

विद्यालय शिक्षा सञ्चालन कार्यविधिप्रति महासंघको आपत्ति

प्रकाशित मिति: १० पुष २०७४, सोमबार

काठमाडौँ, १० पुस । नेपाल शिक्षक महासंघले स्थानीय तहको विद्यालय शिक्षा सञ्चालन, व्यवस्थापन र नियमनका लागि कार्यविधि निर्माण गर्दा महासंघलाई नसमेटेको भन्दै आपत्ति जनाएको छ । महासंघले आज यहाँ पत्रकारसम्मेलन गरी स्थानीय तहको शिक्षा सञ्चालन र नियमनका..

एसईई परीक्षा चैत ८ गतेदेखि सुरु, कुन बिषयको परीक्षा कहिले (तालिकासहितंं)

प्रकाशित मिति: ५ पुष २०७४, बुधबार

  भक्तपुर, ५ पुस । आगामी चैत ८ गतेदेखि एसईई परीक्षा सञ्चालन हुने भएके छ । बुधबार परीक्षा नियन्त्रण कार्यालयको परीक्षा सञ्चालन समितिको बैठकले सानोठिमीले चैत ८ देखि परीक्षा सञ्चालन गर्ने निर्णय सहित तालिका समेत सार्वजनिक गरेको छ ।  एसईई परिक्षा बिहान ८ बजे..

लुम्बिनी बौद्ध विश्वविद्यालयको शैक्षिक कार्यक्रम विस्तार

प्रकाशित मिति: १५ मंसिर २०७४, शुक्रबार

रुपन्देही, १५ मंसिर । लुम्बिनी बौद्ध विश्वविद्यालयले आफ्ना शैक्षिक कार्यक्रम विस्तार गरेको छ । तेह्रौँ विश्वविद्यालय दिवसका अवसरमा बिहीबार बुटवलमा ब्याचलर अफ बुद्धिज्म, ट्राभल एण्ड टुरिज्म म्यानेजमेन्ट विषयको कक्षारम्भ गर्दै उपकुलपति प्रा डा..

सानोठिमी क्याम्पसमा तालाबन्दी

प्रकाशित मिति: २१ कार्तिक २०७४, मंगलवार

भक्तपुर, २१ कात्तिक । नेपाल विद्यार्थी संघले मध्यपुरथिमि– २, सानोठिमीस्थित सानो ठिमी शिक्षा क्याम्पस प्रमुखको कार्यकक्ष र प्रशासनमा आज तालाबन्दी गरेको छ । क्याम्पस प्रशासनले आंशिक प्राध्यापक नियुक्त गरेको विषयमा विरोध जनाउँदै नेविसंघले गरेको..

रोल्पाका सबै स्थानीय सरकारको शिक्षामा पहिलो प्राथमिकता

प्रकाशित मिति: १९ कार्तिक २०७४, आईतवार

रोल्पा, १९ कात्तिक । स्थानीय तहको निर्वाचनसँगै गठन भएका रोल्पाका दशवटै स्थानीय सरकारले शिक्षा क्षेत्रलाई प्राथमिकता दिई काम अगाडि वढाएका छन् । प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र शैक्षिक सरोकारवालाको भेलागरी शैक्षिक अवस्था..

कृषि क्याम्पसका लागि तीन करोड

प्रकाशित मिति: १७ कार्तिक २०७४, शुक्रबार

झापा, १७ कात्तिक । झापाको गौरादह नगरपालिकामा यसै वर्षदेखि कृषि क्याम्पस सञ्चालनमा आउने भएको छ ।  त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा गौरादह बहुमुखी क्याम्पस रहेको संरचनामा नै कृषि क्याम्पस सञ्चालनमा आउने भएको हो । कृषि क्याम्पस सञ्चालनका लागि..

विद्यालयलाई रु एक करोडभन्दा बढी सहयोग

प्रकाशित मिति: १५ कार्तिक २०७४, बुधबार

म्याग्दी, १५ कात्तिक । बेनी नगरपालिका– ३ भकिम्लीस्थित जयन्ती माविको भवन निर्माणका लागि रु एक करोडभन्दा बढी सहयोग जुटेको छ । तीस कोठे भवन निर्माण अभियानअन्तर्गत पहिलो चरणमा रु एक करोड ५० हजार जुटाउन सफल भएको प्रअ रामबहादुर पुनले बताए । पुरानो भवन जीर्ण..

विद्यालयका बस चालकले अनिवार्य पोशाक लगाउनुपर्ने

प्रकाशित मिति: ८ कार्तिक २०७४, बुधबार

काठमाडौँ, ८ कात्तिक । काठमाडौँ उपत्यकामा विद्यालयका बस चलाउने सवारी चालकले आगामी मंसिर १ गतेदेखि अनिवार्य रुपमा पोशाक लगाउनुपर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा, प्याब्सन, एनप्याब्सन, हिसान, अभिभावक संघलगायत विभिन्न संघसंस्थाको आज महाशाखामा..

स्नातक तह सञ्चालनका लागि १० लाख संकलित

प्रकाशित मिति: ६ कार्तिक २०७४, सोमबार

काठमाडौँ, ६ कात्तिक । स्नातक तहको शिक्षा सञ्चालनका लागि श्रीमद्भागवत महापुराण गरी रु १० लाख संकलन गरिएको छ । ललितपुरको विकट कोन्ञ्ङजोसो गाउँपालिका–५ भारदेउस्थित बालेश्वर माविले आयोजना गरेको महापुराणका प्रमुख वाचक तथा हिन्दू जागरण नेपालका कोषाध्यक्ष..

भक्तपुर - नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले वर्तमान सरकारप्रतिको असन्तुष्टि.. ...

लस एन्जलस - नेपाली सुगम संगीतका चर्चित गायक तथा शास्त्रीय संगितमा जादुमय आवाजका धनी शिव.. ...

काठमाडौं - समाजमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउँदै आएका युवाहरुले बढ्दो महिला हिंसा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...