२०८१ वैशाख ७ गते | 19th of April 2024

शिक्षा

विद्यालयका बस चालकले अनिवार्य पोशाक लगाउनुपर्ने

काठमाडौँ, ८ कात्तिक । काठमाडौँ उपत्यकामा विद्यालयका बस चलाउने सवारी चालकले आगामी मंसिर १ गतेदेखि अनिवार्य रुपमा पोशाक लगाउनुपर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी...