मनोरञ्जन

निर्देशक आशिक राइको दसैं गीत युटुवमा भाइरल

प्रकाशित मिति: २८ भाद्र २०७४, बुधबार

नेपालीहरुको महान पर्व वडा दशै नजिकै आउदैछ । दसैमा विदेशीयका दाजुभाइहरु पनि घर फर्कने भएकाले सबैको घरघरमा रमाइलो र हर्षोल्लास छाउने गरेको छ । यही प्रसंगमा बहुमुखी प्रतिभाका धनी व्यक्ति अझ भनौ कुशल निर्देशक पूर्ण राज राई (आशिक) स्वरमा सजिएको दसै आयो बोलको..

हजुरबाले मेलापातमा माया लाउथे, अहिले हाम्रो पलामा माया लाउन इजि भाको छ

प्रकाशित मिति: २७ भाद्र २०७४, मंगलवार

हजुरबाको पालमा माया लगाउन निकै गाह्रो थियो । मेलापातमा गएको बेला माया लगाउने चलन थियो । त्यो चलन विस्तारै बाबुको पालामा आउदा रोधीमा गीत गाएर माया लगाउने चलन आयो । अहिले त्यो पनि हटेर हाम्रा पालामा माया लगाउन निकै इजि भएको छ । त्यसैले त होला हाम्रा पालका..

नेपाल आईडलका शान, भट्टराई निशानलाई पुर्वमा भब्य स्वागत (भिडियो सहित)

प्रकाशित मिति: २७ भाद्र २०७४, मंगलवार

बिराटनगर, नेपाल । शास्त्रीय संगीतको गहन अध्ययनअको निरन्तरता, नेपाल आईडलका जजहरुले उनको गायकीमा खोंट लगाउने ठाउँं नभेटेका प्रतियोगी, संगीतको वास्तविक धारका गायक नेपाल आईडलका शान निशान भट्टराई फाईनलमा प्रवेश गरेपछी आफ्नो जन्मस्थान पुर्वतिर लागेका छन ।..

गायिका पुजा सुनुवार उत्कृष्ट आधुनिक गायिका २०७४ बाट सम्मानित

प्रकाशित मिति: २६ भाद्र २०७४, सोमबार

गायिका पुजा सुनुवारले  सर्वोकृष्ट आधुनिक गायिकाको अवार्ड जित्न सफल भएकी  छन । गायिकाले ‘ओएस नेपाल अवार्ड २०७४’को अवार्ड   जित्न सफल भएकी  हुन् । उनले गाएको  ‘काठमाडौं शहर’ बोलको गीतबाट  ‘बेष्ट आधुनिक संग फिमेल अवार्ड’ जितेकी हुन् । आर्मी अफिसर्स क्लबमा..

बेनिशा हमालको दमदार अभिनय, पिउिँदा पिउँदै फाट्यो जिन्दगी

प्रकाशित मिति: २३ भाद्र २०७४, शुक्रबार

काठमाडौँ  । गायक तथा संगीतकार तुला पर्वतको स्वर र संगीत रहेको गीतको नयाँ भिडियो सार्वजनिक भएको छ । पिउिँदा पिउँदै फाट्यो जिन्दगी, साइनो गाँसौ भन्दा छुट्यो जिन्दगी बोलको गीतलाई झकेन्द्र शर्माले लेखेका हुन् । सार्वजनिक गीतमा चर्चित नायिका बेनिशा हमालको..

टेलिसिरियल ल्याप्चेका एकसय भाग पुरा, सयभाग पुगेको अवसरमा विशेष कार्यक्रम

प्रकाशित मिति: २० भाद्र २०७४, मंगलवार

काठमाडौंको बागबजारस्थित एक रेष्टुरेष्टमा टेलिसिरियल ल्याप्चेका सम्पूर्ण कलाकारहरु भेटिए । यसो हेर्दा कलाकारहरु एक आपसमा रमाइला हस्यौली ठटेउली गरिरहेका थिए । झट्ट हेर्दा सुटिङ जस्तै पनि देखिन्थ्यो त कसैको जन्म दिन हो कि जस्तो पनि देखिन्थ्यो । तर त्यहा..

तराइमा पुगेर धुर्मुसले भने, ‘नहुनु थियो भइसक्यो’   (भिडियो सहित)

प्रकाशित मिति: २० भाद्र २०७४, मंगलवार

निकै मार्मिक कथा समेटिएको गीत ‘नहुनु थियो भइसक्यो’ बोलको गीत समाजिक सञ्जाल युटयुवमा सार्वजनिक भएको । भूकम्पले विचलित भएको जनजीवन अनि तराइमा आएको बाढी र डुवानमा परेर घरबार गुमाएकाहरुको कथालाई आधार मानेर यो गीतको म्युजिक भिडियो तयार गरिएको छ । गीतको..

सन्तोष राईको प्रतिक्षा विमोचन

प्रकाशित मिति: १७ भाद्र २०७४, शनिबार

काठमान्डौ । गीत संगीतको फाटँमा रमाउदै आएका सन्तोष थुलुङ राईको प्रतिक्षा एल्बम आज विमोचन भएको छ । काठमान्डौको राजधानी अनामनगर विनायो क्याफँेमा आयाजित सो कार्यक्रममा सभापतिमा प्रियजन राई, विशिष्ट अितिथिमा, संगीत कर्मी ओमप्रकाश राई, गायक तथा संगीत संयोजक..

बालगायक अंकितको ‘अंकित’ सार्वजनिक

प्रकाशित मिति: १७ भाद्र २०७४, शनिबार

काठमाडौँ, १७ भदौ । बालगायक अंकित लुइँटेलको सांगीतिक एल्बम ‘अंकित’ शुक्रबार लोकार्पण गरिएको छ । रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले सो एल्बमको लोकार्पण गर्दै लुइँटेलजस्ता प्रतिभाशाली बाल कलाकारको प्रतिभालाई रेडियो नेपालले जहिले पनि..

चलचित्र ​मिस्टर झोलेको ‘ओखती’ सार्वजनिक (भिडियोसहित)

प्रकाशित मिति: १६ भाद्र २०७४, शुक्रबार

काठमाडौं, १६ भदौ । शुक्रबार चलचित्र ‘मिस्टर झोले’ को गीत ‘ओखती’को म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएको छ । रामबाबु गुरुङको निर्देशन रहेको चलचित्र ‘मिस्टर झोले’ को यो गीतमा कालीप्रसाद बास्कोटाको स्वर, संगीत र शब्द रहेको छ । चलचित्रमा दयाहाङ राई, बर्षा..

डालस - चाडपर्व र तिथि उल्लेख भएका नेपालको पात्रो अमेरिकाको लागि उपयुक्त र सही नभएको धारणा.. ...

- बिपिन निरौला/लण्डन  करिब १४ हजार सदस्य मतदाता संख्या बनाएर विश्वकै ठुलो राष्ट्रिय समिति.. ...

विजय थापा/ न्यूयोर्क - गत अगस्त १७ शनिबारका दिन बिश्व कै सम्राट राज्य न्युयोर्कमा पहिलो पटक.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...