लस एन्जलस

श्रीपशुपतिनाथ फाउन्डेशनमा बिशेष सत्संग कार्यक्रम हुंदै

प्रकाशित मिति: २४ पुष २०७५, मंगलवार

लस एन्जलस - श्रीपशुपतीनाथ फाउन्डेशन युएसए, लस एन्जलसको आयोजनामा एक बिशेष सत्संग कार्यक्रमको आयोजना हुंदैछ । मन्दिरमा आयोजना हुने सत्संग कार्यक्रममा वसन्त बत्चु, प्रख्यात वीणावादक डा. गोकुल दास र उनीहरुको सांगितिक समुहले आफ्ना बिशेष भजन र स्तुतीगानहरु..

उत्सव, संगित र कानुनको त्रिवेणी, खुल्लामन्चको आठौं वार्षिकोत्सव सम्पन्न

प्रकाशित मिति: २२ पुष २०७५, आईतवार

लस एन्जलस - उत्सव, संगित र कानुनी अन्तर्कृयाको त्रिवेणी स्वरुप खुल्लामन्च मिडिया तथा ईन्टर्टेन्मेन्ट एलएलसीद्दारा संचालित लस एन्जलसबाट प्रकाशित हुने अनलाईन पत्रिका खुल्लामन्च डट कमको आठौं वार्षिकोत्सव प्रसिद्ध मायावी शहर लस एन्जलसमा सम्पन्न भएको छ ।..

जनवरी २० मा लस एन्जलसमा ल्होछार सांस्कृतिक सांझ

प्रकाशित मिति: १८ पुष २०७५, बुधबार

लस एन्जलस - जनवरी २० तारिखका दिन लस एन्जलसमा सकृय सामुदायिक संस्था गुरुङ्ग समाज, लस एन्जलसले नयाँ बर्ष २०१९ तथा ल्होछारको अवसर पारेर सांस्कृतिक सांझको आयोजना गरेको छ । आर्टेसिया नगरको स्थानिय 'तारा हिमालयन कुजिन' मा आयोजना हुन गईरहेको बिशेष सांस्कृतिक..

पशुपतिनाथ फाउन्डेशनलाई सगुनले एक लाख डलरको शेयर दिने

प्रकाशित मिति: १७ पुष २०७५, मंगलवार

लस एन्जलस - लसएन्जलस स्थित श्रीपशुपतिनाथ फाउन्डेशनद्दारा संचालित पशुपतिनाथ तथा बुद्ध मन्दिरलाई अमेरिकामा नेपालीहरुद्दारा खोलिएको चर्चित कम्पनी सगुनले एक लाख डलर बराबरको शेयर दिने जनाएको छ । श्रीपशुपतिनाथ फ़ाउन्डेशनका नव-निर्वाचित अध्यक्ष गोकुल..

उत्सव, अन्तर्कृया र संगीत – बाशु फुलारा र रामप्रसाद खनालसंगको भेट

प्रकाशित मिति: १४ पुष २०७५, शनिबार

लस एन्जलस - चर्चित कानुन ब्यवसायी बाशु फुलारा अध्यागमन अन्तर्कृयाको लागि भोली लस एन्जलस आउंदैछन । लस एन्जलसमा भोली आयोजना हुने खुल्लामन्चको आठौं वार्षिकोत्सव कार्यक्रममा उत्सव, अध्यागमन कानुनको अन्तर्कृया र सांगितिक सांझको त्रिवेणी समेटिंदैछ ।..

नेवा साउदर्न क्यालिफोर्नियाद्दारा ‘योमरी पुन्ही’ पर्व सम्पन्न (फोटो फिचर)

प्रकाशित मिति: १३ पुष २०७५, शुक्रबार

लस एन्जलस - नेवा अर्गनाईजेशन अफ साउदर्न क्यालिफोर्नियाले 'योमरी पुन्ही' पर्वको अवसरमा बनभोज कार्यक्रम सम्पन गरेको छ । स्थानिय सेरिटोस पार्कमा आयोजित बनभोज - योमरी पुन्ही कार्यक्रममा लस एन्जलस क्षेत्रमा बसोबास गर्ने सामुदायिक सदस्यहरुको ठुलो संख्यामा..

NWGN लस एन्जलसको बनभोज सम्पन्न

प्रकाशित मिति: १३ पुष २०७५, शुक्रबार

लस एन्जलस - NWGN लस एन्जलस च्याप्टरको आयोजनामा क्रिसमशको दिनमा बनभोज कार्यक्रम सम्पन्न भएको छ । स्थानिय पार्कमा आयोजित बनभोजमा जन्मभुमीबाट आयात गरिएको पञ्चे बाजाको धुनमा सांस्कृतिक कार्यक्रम समाबेश गरिएको थियो । क्रिशमसको बिदामा आपसी खुशी साट्न स्थानिय..

कानुनी समस्या छन ? लस एन्जलस आउंदै चर्चित अधिवक्ता बाशु फुलारा

प्रकाशित मिति: ९ पुष २०७५, सोमबार

लस एन्जलस - नेपालको बिकट ठाउंमा जन्मेर भविश्य खोज्दै काठमान्डौं हुंदै सपनाको मुलुक अमेरिकासम्म्म आएर कानुनलाई आफ्नो पेशा बनाई समुदायमा भिजेका चर्चित अधिवक्ता बाशु फुलारासंग आगामी आईतवार लस एन्जलसको आर्टेसियामा 'ईमिग्रेशन फोरम' संचालन हुंदैछ ।..

बाशु फुलारासंग ईमिग्रेशन फोरम, रामप्रसाद खनालको संगीत

प्रकाशित मिति: ७ पुष २०७५, शनिबार

लस एन्जलस - लस एन्जलसमा कानुन ब्यवसायी वाशु फुलारासंग लस एन्जलसमा 'ईमिग्रेशन फोरम' हुने भएको छ । न्यूयोर्कमा कानुनी पेशामा आबद्ध चर्चित कानुनकर्मी वाशु फुलारासंग आउने हप्ताको आईतवार अर्थात डिसेम्बर ३० तारिखका दिन 'कानुनी परामर्श कार्यक्रम' आयोजना गरिएको छ..

श्रीपशुपतिनाथ फाउन्डेशन माइक्रोसफ्ट कम्पनीमा नामाकिंत

प्रकाशित मिति: ६ पुष २०७५, शुक्रबार

लस एन्जलस - लस एन्जलसस्थित श्रीपशुपतिनाथ फाउन्डेशनद्दारा संचालित श्रीपशुपतिनाथ तथा बुद्ध मन्दिर संसारकै चर्चित प्रविधी कम्पनी माईक्रोसफ्ट को 'च्यारिटी संस्था' को रुपमा नामाकिंत भएको छ । लस एन्जलसबाट नेपाली सामुदायिक संस्था यसरी यती ठुलो कम्पनीको..

 - अर्जुनराज पन्त फुकालेर हरका लुगा धानका बिउले छोपी कोहिले ला छन् शिरै माथि बनाएर टोपी.. ...

काठमान्डौं - 'लालु मै’ गीतबाट चर्चामा आएका गायक तथा मोडल संदिप न्यौपाने तथा मोडल बिजय गुरुङ र.. ...

भर्जिनिया - झण्डै २ मिलियन डलर बराबरको ऐतिहासिक रकम संकलन गरिएको डीसी मेट्रो सप्ताह अभियान.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...