लस एन्जलस
नेवा: अर्गनाइजेशनद्दारा लस एन्जलसमा म्हः पूजा तथा नेपाल सम्बत मनाईंदै

लस एन्जलस - नेवा: अर्गनाइजेशन साउदर्न क्यालिफोर्निया च्याप्टरले नोभेम्बर ८ बिहिबार म्हः (आत्म) पूजाको आयोजना गर्न लागेको छ । आर्टेसिया शहरको तारा हिमालयन कुजिनामा साँझ ६ बजे देखि हाम्रो पर्व, हाम्रो गर्व, हाम्रो परिचयको रुपमा कार्यक्रम शुरु हुने अध्यक्ष..
श्रीपशुपतिनाथ फाउन्डेशन युएसएको अध्यक्षमा गोकुल पौडेल

लस एन्जलस - लस एन्जलसस्थित श्रीपशुपतिनाथ फाउन्डेसन बोर्डको आज बसेको बैठकबाट बोर्ड सदस्य गोकुल पौडेल अध्यक्षमा चयन भएका छन्। यसैगरी बैठकले उपाध्यक्षमा एकराज पाण्डे र रामबाबु पाण्डे, सचिवमा बिमल श्रेष्ठ, सह-सचिवमा रामचन्द्र लामिछाने, कोषाध्यक्षमा भिम..
श्रीपशुपतिनाथ फाउन्डेशनको बहुप्रतिक्षित बोर्ड समितीको घोषणा

लस एन्जलस - श्रीपशुपतिनाथ फाउन्डेशन, लस एन्जलसको बहु-प्रतिक्षित बोर्ड समिती अन्तत: घोषणा भएको छ । लस एन्जलस क्षेत्रमा सामुदायिक केन्द्र र मन्दिर निर्माणको सपना बोकेर गठन भएको फाउन्डेशनदेखी आजको मितिसम्म अध्यक्ष रहेका आर्टेसिया नगरका काउन्सिलर भक्त..
नेजा शुभकामना कार्यक्रम, लस एन्जलस : भिडियो

लस एन्जलस - नेपाल अमेरिका पत्रकार संघ (नेजा) द्दारा बडादशैं, शुभ दिपावली तथा छठ पर्व - २०७५ सालको उपलक्ष्यमा आयोजित शुभकामना आदान-प्रदान कार्यक्रममा एस प्रडक्सनका लागि पत्रकार शंकरराज वाग्लेद्दारा निर्मित भिडियो..
दशैंको मुखमा अमेरिका आएका डा. दाहालको मृत्यु

लस एन्जलस - कार्यालयको कामको शिलशिलामा अमेरिकाको क्लयालिफोर्निया राज्यको लस एन्जलस शहर आएका डा. भोलाप्रसाद दाहालको निधन भएको छ । दशैंको संघारमा कामको शिलशिलामा विदेश आएका डा. दाहाल बसेको स्थानीय होटलमा निधन भएको पुष्टी भएको छ । सामाजिक अभियान्ता..
अनेसास लस एन्जलस च्याप्टरद्दारा साहित्यिक-शुभकामना कार्यक्रम सम्पन्न

लसएन्जलस - लसएन्जलसमा रहेको साहित्य क्षेत्रमा कृयाशिल सस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज लसएन्जलस च्याप्टरले बिजया दशमी ,दिपावालि र छठ पर्बको अवसर पारेर स्थानिय संघसस्थाहरुको प्रतिनिधिहरु एब सामाजिक अगुवाहरु माझ शुभकामना कार्यक्रम हिजो साँझ..
नेजाद्दारा लस एन्जलसमा शुभकामना कार्यक्रम सम्पन्न – फोटो फिचर

लस एन्जलस - नेपाल अमेरिका पत्रकार संघ (नेजा) द्दारा लस एन्जलसमा बडादशैं, दिपावली र छठ पर्वको अवसर पारेर स्थानिय संघ-संस्था, तिनका प्रमुख तथा प्रतिनिधी एवम सामाजिक अगुवाहरुसंग आपसमा भाईचारा बढाउने उदेश्यले आयोजना गरिएको 'शुभकामना आदान-प्रदान कार्यक्रम'..
एनआरएन क्यालिफोर्निया च्याप्टरले लस एन्जलसमा ‘एनआरएन डे’ मनायो

लस एन्जलस - प्रवासमा रहेका नेपालीहरुको स्थापना दिवसको रुपमा लिइने ‘एनआरएनए डे’लाई गैरआवासीय नेपाली संघले एउटा पर्व कै रुपमा मनाउँदै आएको छ । यसै क्रममा लस एन्जलसमा पनि एनआरएनए क्यालिफोर्निया च्याप्टरले एक समारोहको आयोजना गरेर ‘एनआरएनए डे’ मनाएको छ..
बडादशैंको मुखमा महिलाहरुले लस एन्जलसमा पन्चेबाजा भित्राए

लस एन्जलस - लस एन्जलसका सक्रिय महिलाहरुको संस्था ‘एनडब्ल्यूजिएन - NWGN’ ले नेपाली परम्पराको प्रख्यात बाजा पन्चेबाजा भित्र्याएका छन् । हेर्दा सामान्य प्रकारको निर्यात लाग्ने नेपाली सांस्कृतिक पन्चेबाजाको यो लस एन्जलस आगमनले अब यस क्षेत्रमा आयोजना हुने..
आचार्य राजन शर्माद्दारा पशुपती मन्दिरमा योग प्रशिक्षण

लस एन्जलस - विश्वका ३२ देशका ४४ शहरहरुमा सफलता, सुखाभुनुती, उत्प्रेणात्मक, आध्यात्मिक तथा सकारात्मक जीवनशैलीका लागि प्रेरणामुलक कार्यक्रमले संसारभर प्रख्यात आचार्य राजन शर्माद्दारा श्रीपशुपतिनाथ-बुद्ध मन्दिर, लस एन्जलसमा एक आध्यात्मिक तथा योगमुलक..
© 2019 khullamanch.com, All Rights Reserved
Powered By Darshantech®