लस एन्जलस

कन्दरा ब्यान्डको सांगितिक प्रस्तुती, जुलाई १६ लस एन्जलसमा

प्रकाशित मिति: ३० असार २०७५, शनिबार

लस एन्जलस - नेपाली पप तथा लोक संगीतको चर्चित ब्यान्ड कन्दराले लस एन्जल्समा आफ्नो भब्य सांगितिक प्रस्तुती प्रस्तुत गर्ने भएको छ । लेककी हे माया, हंगकंग पोखरा, तगारोमा रुमाल राखी, बिदेशिएर गईन उनी लगायत सैयौं नेपाली लोक पप संगित प्रदान गराएको कन्दरा..

लस एन्जलसमा नि:शुल्क स्वास्थ्य शिविर

प्रकाशित मिति: २६ जेष्ठ २०७५, शनिबार

लस एन्जलस - लस एन्जलसमा नि:शुल्क स्वास्थ्य शिविर हुने भएको छ । एनआरएन अमेरिका हेल्प डेस्क, Society of American Nepalese Nurses (SANN), एनआरएन अमेरिका महिला समिती, र एनआरएन क्यालिफोर्निया च्याप्टरको संयुक्त आयोजनामा उक्त स्वास्थ्य शिविर आयोजना हुन लागेको हो । स्थानिय..

सुगम पोखरेल सांगितिक सांझ – शनिवार लस एन्जलसमा

प्रकाशित मिति: २३ जेष्ठ २०७५, बुधबार

लस एन्जलस - नेपाली पप तथा पछिल्लो समयमा आधुनिक सुगम संगितका मेलोडी किङले परिचित गायक सुगम पोखरेल सांगीतिक कार्यक्रमका शिलशिलामा अमेरिका आएका छन् । चर्चित गायक पोखरेल आफ्नो प्रस्तुती दिनका लागि यसै शनिवार लस एन्जलस आउंदैछन । युएस टुर २०१८ नाम दिईएको..

अमेरिका नेपाल सोसाइटी, क्यालिफोर्नियामा चिरन्जिवी गौतम पून: अध्यक्ष

प्रकाशित मिति: २१ जेष्ठ २०७५, सोमबार

लस एन्जलस - अमेरिका रहेका सबैभन्दा पुरानो संस्था मध्यको एक अमेरिका नेपाल सोसाइटी, कालिफोर्नियाको आगामी दुई बर्षे कार्यकालका लागि नयां कार्यसमिती छायान भएको छ । कार्यसमिती चयन गर्न उक्त संस्थाका संस्थापक अध्यक्ष तथा लस एन्जलस नेपाली समुदायका अभिभावक..

लस एन्जलस भलिबल टीमलाई अर्को सफलता

प्रकाशित मिति: १५ जेष्ठ २०७५, मंगलवार

लस एन्जलस - म्याडिसन, विस्कन्सिनमा आयोजित भलिबल प्रतियोगितामा उप-विजेता बनेर लस एन्जलस भलिबल टीमले अर्को सफलत हात पारेको छ । यही मे २६ र २७ तारिख म्याडिसनमा सम्पन्न प्रथम नेपाली अन्तर राज्य भलिबल प्रतियोगितामा सहभागी हुन यती टाढा पुगेको लस एन्जलस भलिबल टीम..

अमेरिकी विश्वविद्यालयका प्रथम नेपाली डीन : डा. जीत जोशी

प्रकाशित मिति: ९ जेष्ठ २०७५, बुधबार

लस एन्जलस - तनहुँमा जन्मेर अमेरिकामा बसोबास गर्दै आउनुभएका डा. जीत जोशी अमेरिकी विश्वविद्यालयको पहिलो नेपाली डीन बन्नुभएको छ । आजभन्दा झण्डै तीन दशकअगाडि अमेरिका आउनुभएका उहाँ हाल अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलसमा बस्दै आउनुभएको छ । डा...

तामाङ्ग सोसाइटी, लस एन्जलसको कार्यसमिति पुनर्गठन

प्रकाशित मिति: ५ जेष्ठ २०७५, शनिबार

लसएन्जलस - तामांग सोसाइटी अफ लसएन्जलसका अध्यक्ष टेक लामा वाइवाले सोसाइटीको कार्यसमिति पुनर्गठन गर्नु भएको छ ।सोसाइटीको पुनर्गठित कार्यसमितिमा अध्यक्ष लामाले राम तामांग-प्रथम उपाध्यक्ष, बलराम तामांग- उपाध्यक्ष, डोल्मा लामा- महासचिव, केशर लामा-सचिव,..

एनआरएन अमेरिकाको साधारण सभा र विज्ञ भेलाबारे लस एन्जलसमा पत्रकार भेटघाट सम्पन्न

प्रकाशित मिति: २९ बैशाख २०७५, शनिबार

लस एन्जलस /सागर श्रेष्ठ  - सान-फ्रान्सिस्को शहरमा आयोजना हुन गईरहेको एनआरएन अमेरिकाको साधारण सभा तथा आईसिसी विज्ञ सम्मेलनको तयारीबारे जानकारी गराउन लस एन्जलसमा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ । एनआरएन अमेरिका, क्यालिफोर्निया च्याप्टरको..

धुर्मुस-सुन्तली फाउन्डेशनलाई लस एन्जलसबाट एक लाख सहयोग

प्रकाशित मिति: २२ चैत्र २०७४, बिहीबार

लस एन्जलस - गत फेब्रुवरी महिनामा आयोजना गरिएको नेपाल आइडल मेगा कन्सर्टबाट नाफा भएको रकम धुर्मुश सुन्तली फाउन्डेसनलाई सहयोग गर्ने घोषणा गरेका कन्सर्ट आयोजक टेक ‘वाइवा’ लामा र बीरबल बुढाथोकीले कार्यक्रममा घाटा भएपनि धुर्मुश सुन्तलीको क्रिकेट मैदान..

लस एन्जलस हिमालयन लायन्स क्लब स्थापना : सुर्य प्रसाईं सभापती

प्रकाशित मिति: १३ चैत्र २०७४, मंगलवार

लसएन्जलस - दक्षिण क्यालिफोर्नियाका नेपालीहरुको संलग्नतामा पहिलो पटक लसएन्जलस हिमालयन लायन्स क्लब गठन गरिएको छ । सुर्य प्रसाईंको सभापतित्वमा गठन गरिएको लसएन्जलस हिमालयन लायन्स क्लबको आइतबार स्थानिय आर्टेशिया सहरमा औपचारिक समारोह आयोजना गरि शुभारम्भ..

 - अर्जुनराज पन्त फुकालेर हरका लुगा धानका बिउले छोपी कोहिले ला छन् शिरै माथि बनाएर टोपी.. ...

काठमान्डौं - 'लालु मै’ गीतबाट चर्चामा आएका गायक तथा मोडल संदिप न्यौपाने तथा मोडल बिजय गुरुङ र.. ...

भर्जिनिया - झण्डै २ मिलियन डलर बराबरको ऐतिहासिक रकम संकलन गरिएको डीसी मेट्रो सप्ताह अभियान.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...