२०८१ वैशाख १३ गते | 25th of April 2024

गोर्खा

विप्लव नेतृत्वको नेकपाद्वारा गोरखामा जनसरकार गठन

प्रशन्न पोखरेल /गोर्खा – २३ औं जनयुद्ध दिवसको अवसरमा पालुङटारको बिरुवाटारमा आयोजित भेलाबाट नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा कम्युनिष्ट पार्टीले जनसरकार बनाएपछि यो साता गोरखाको...