विश्व

मोगादिसुको एक होटलमा विशाल विस्पोट, दर्जनौ व्यक्ति परेको आशंका

प्रकाशित मिति: २८ आश्विन २०७४, शनिबार

मोगादिसु, २८ असोज । सोमालियाको राजधानी मोगादिसुमा रहेको एक होटेलमा शनिबार ठूलो विष्पोट भएको छ । घटनामा दर्जनौ व्यक्ति परेको आशंका गरिएको प्रहरी तथा प्रत्यक्षदर्शीले जनाएका छन् । घटनापश्चात होटेलमा पुगेका प्रहरी अधिकारीले बताएका छन्, विस्पोटका कारण..

दुई महिनादेखि हराइरहेकी पत्रकार वालको टाउको समुद्र भेटियो

प्रकाशित मिति: २१ आश्विन २०७४, शनिबार

एजेन्सी २१ असोज । दुई महिनादेखि हराइरहेकी स्वीडिश पत्रकार किम वालको टाउको र खुट्टा भेटिएको डेनमार्क प्रहरीले जनाएको छ । प्रहरी अधिकारीहरु वालको शरीरका भागहरु खोज्दै फ्रिल्यान्स पत्रकार वाल अगस्ट १० मा एउटा निजी पनडुब्बी जहाजमा कोपेनहेगनको दक्षिणमा..

अमेरिकाको मिसाइल सुरक्षा प्रणाली साउदी अरबले किन्ने

प्रकाशित मिति: २१ आश्विन २०७४, शनिबार

  एजेन्सी २१ असोज । साउदी अरेबियाले रुससँग हवाई सुरक्षा प्रणाली खरिद गर्ने निर्णय गरेको एक दिनपछि अमेरिकाले साउदी अरेबियालाई मिसाइल सुरक्षा प्रणाली बेच्ने भएको छ । अमेरिकाको रक्षा मन्त्रालयले साउदी अरेबियालाई मिसाइल सुरक्षा प्रणाली बिक्री गर्ने..

युरोपेली संसदद्वारा म्यानमारमा भएको हिंसाको आलोचना

प्रकाशित मिति: २९ भाद्र २०७४, बिहीबार

    ब्रसेल्स, २९ भदौ । युरोपेली संसदले म्यानमारमा रोहिङ्गा मुसलमान समुदाय विरुद्ध भइरहेको हिंसा तत्काल अन्त्य गर्न म्यानमारको सेनासँग बिहीबार माग गरेको छ । रोहिङ्गा समुदायका झण्डै तीन लाख ८० हजार जना बङ्गलादेशमा विस्थापित हुनु पर्ने जस्तो..

मेक्सिको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९० पुग्यो

प्रकाशित मिति: २५ भाद्र २०७४, आईतवार

मेक्सिकोमा गएको ८.१ म्याग्निच्युडको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ९० पुगेको सरकारका प्रवक्ताले आइतबार जनाएका छन् ।  मेक्सिकोको दक्षिणी तटीय क्षेत्रमा बिहीवार गएको शक्तिशाली भूकम्पपछि भग्नावशेषमा फसेका मानिसहरुको उद्धार कार्य जारी रहेको र..

उत्तर कोरियाली नेता किमजोङको सम्पत्ति फ्रिज गर्ने अमेरिकाको तयारी

प्रकाशित मिति: २२ भाद्र २०७४, बिहीबार

एजेन्सी । अमेरिकाले उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाउने प्रस्ताव गरेको छ । यसमा नेता किम जोङ–उनको सम्पत्ति फ्रिज गर्ने तथा उत्तर कोरियामाथि इन्धन प्रतिबन्ध पनि रहेको छ । उत्तर कोरियाले पछिल्लो पटक गरेको हाइड्रोजन बमसहितको परमाणु परीक्षणको..

बलात्कारी बाबाको जेलमा पनि युवती राख्ने चाहना, अदालतले दिएन स्वीकृती 

प्रकाशित मिति: १४ भाद्र २०७४, बुधबार

  चण्डीगढ १४ भदौ । बलात्कारी बाबा राम रहीमले जेलमा गएपछि पनि एक युवतीलाई आफूसँगै राख्न खोजेका छन । ती बाबासंग एक युवतीसंगै जेल बस्न समेत तयार भएको समाचार यतिबेला भारतीय सञ्चार माध्यममा छाएको छ । ती युवती पनि बाबासँगै बस्न राजी भएपनि प्रशासनले ती युवतीलाई..

हिमाल आरोहणका क्रममा दुर्घटना हुँदा पाँचको मृत्यु

प्रकाशित मिति: ११ भाद्र २०७४, आईतवार

अष्ट्रिया, ११ भदौ । अष्ट्रियामा हिमाल आरोहणमा गएको एक समूह हिमाल चढ्ने क्रममा आइतबार दुर्घटनामा परेका अष्ट्रियाली समाचार संस्था एपिएले जनाएको छ । घटनामा एक जना घाएते भएका छन् । साल्सवर्गको जेल एम सीमा हिमाल चढ्ने क्रममा लडेर उनीहरूको मृत्यु भएको थियो ।..

भारतीय धर्मगुरु बलात्कारी ठहरिएपछि तनाव, २८ को मृत्यु, २५० घाइते

प्रकाशित मिति: ९ भाद्र २०७४, शुक्रबार

भदौ ९, । एजेन्सी । बाबा राम रहिमलाई सीबीआई अदालतले यौन शोषण मामिलामा दोषी ठहर गरेको छ । १५ वर्षअघि पेश गरिएको एक गुमनाम पत्रमाथि सुनुवाई गर्दै शुक्रबार दोषी ठहराएको हो । सामाजिक अध्यात्मिक संस्था डेरा सचा सौदाका प्रमुख गुरमित राम रहिम सिंहको छवि सामाजिक..

१०१ जना तालिवान विद्रोहीको मृत्यु

प्रकाशित मिति: ८ भाद्र २०७४, बिहीबार

भदौ ८ – अफगानिस्तानको १८ विभिन्न राज्यमा विगत २४ घण्टाको अन्तरालमा गरिएका सुरक्षा कारबाहीमा १०१ जनाको ज्यान गएको अफगानी सेनाले बिहीबार जनाएको छ । घटनामा ४१ जना घाइते भएका छन् । अफगानी राष्ट्रिय सेनाले प्रहरी र गुप्तचर सेवाका अधिकारीको सहयोगमा १७ ठाउँमा..

 - अर्जुनराज पन्त फुकालेर हरका लुगा धानका बिउले छोपी कोहिले ला छन् शिरै माथि बनाएर टोपी.. ...

काठमान्डौं - 'लालु मै’ गीतबाट चर्चामा आएका गायक तथा मोडल संदिप न्यौपाने तथा मोडल बिजय गुरुङ र.. ...

भर्जिनिया - झण्डै २ मिलियन डलर बराबरको ऐतिहासिक रकम संकलन गरिएको डीसी मेट्रो सप्ताह अभियान.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...