विश्व

सिएरा लियोन पहिरोमा मृत्यु हनेको सङ्ख्या ४९९ पुग्यो

प्रकाशित मिति: ४ भाद्र २०७४, आईतवार

    फ्रिटाउन (सिएरा लियोन) , ४ भदौ । सिएरा लियोनमा अगस्त १४ गते परेको व्यापक बर्षापछि गएको पहिरो र बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ४९९ पुगेको स्थानीय सञ्चारमाध्यमले आइतबार जनाएको छ । पहिरो र बाढीका कारण अझै ६५० जना वेपत्ता भइरहेका बताइएको छ ।..

बाढी र पहिरोमा परी ४ सयको मृत्यु, ६ सय बेपत्ता

प्रकाशित मिति: ३ भाद्र २०७४, शनिबार

भदौ ३, । सियरा लियोनमा हप्तादिन अघिदेखि बाढी आएको छ । बाढी र पहिरोमा परी कम्तीमा पनि ४०० जनाको ज्यान गएको रेडक्रसको अन्तर्राष्ट्रिय समितिका एकजना अधिकारीले जनाएका छन्। कतिपय स्थानमा पहिरो खसिरहेको बताइएको छ। गत मङ्गलबार नै बाढीबाट ज्यान गुमाउनेको..

उत्तर कोरियाले अमेरिकाको गुआममा आक्रमण गर्ने योजना

प्रकाशित मिति: ३१ श्रावण २०७४, मंगलवार

    एजेन्सी ३१ साउन । उत्तर कोरियाका नेता किम जोङ–उनले प्रशान्त महासागरमा रहेको अमेरिकी क्षेत्र गुआममा मिसाइल आक्रमण गर्ने योजना बारे अरु नेता तथा उच्च सैन्य अधिकारीलाई जानकारी गराएका छन । नेता किमले देशका नेता तथा सैन्य अधिकारीलाई गुआममा मिसाइल..

कोरियामा पुगेका केशवले आत्महत्या गर्नु अघि यस्तो सुसाइटनोट लेखे

प्रकाशित मिति: २४ श्रावण २०७४, मंगलवार

  इपिएस मार्फत  दक्षिण कोरिया पुगेका पर्वतका केशव श्रेष्ठले सुसाइट नोट लेखेर आत्महत्या गरेका छन । श्रेष्ठले सोमबार आत्महत्या गरेका हुन । ‘कम्पनीले पनि ल्याङ ल्याङ गर्छ । पेपर दे घर जान्छु भन्दात पनि दिदैन । मेरो अकाउन्टमा ३२ लाख वन छ । यसमा बुढी र..

मलेसियामा ४०० जना पक्राउ, आतकंवाद भएको आशंका

प्रकाशित मिति: २४ श्रावण २०७४, मंगलवार

साउन २४ । मलेसियाका ४०० जना भन्दा बढी पक्राउ परेका छन । सुरक्षाकर्मीले आतंकवादी विरुद्धको अभियानको क्रममा ठुलो परिणाममा मानिसलाई पक्राउ गरेको सरकारी अधिकारीले बताएका छन् । मलेसियामा आतंकवादी आक्रमणको खतरा रहेको सूचनाका आधारमा सुरक्षाकर्मीले त्यस..

उत्तर कोरियाले दियो अमेरिकालाई चेतावनी

प्रकाशित मिति: २३ श्रावण २०७४, सोमबार

साउन २३ । संयुक्त राष्ट्रसंघले आफूमाथि नयाँ प्रतिबन्ध लगाएपछि उत्तर कोरियाले अमेरिकालाई चेतावनी दिएको छ । अमेरिकाको पहलमा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले उत्तर कोरियामाथि प्रतिबन्ध लगाउने सम्बन्धी प्रस्ताव पारित गरेको थियो । उत्तर कोरियाले गएको..

दार्जिलिङमा प्रहरीको व्यापक धरपकट, एक आन्दोलनकारीको मृत्यु

प्रकाशित मिति: १४ श्रावण २०७४, शनिबार

काठमाडौं १४ साउन । दार्जिलिङमा भइरहेको आन्दोलनमा प्रहरीले फेरी हस्ताक्षेप गरेको छ । गोर्खाल्यान्डको माग गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले व्यापक धरपकड गरेको छ । गोर्खाल्यान्डको मागसहित निकालिएको खुकुरी जुलुसमा सुरक्षाकर्मीले..

अमेरिकालाइ क्षेप्यास्त्रले उडाउन सक्ने उत्तर कोरियाको चेतावनी

प्रकाशित मिति: १४ श्रावण २०७४, शनिबार

एजेन्सी १४ साउन । उत्तर कोरियाले शनिबार अर्को क्षेप्यास्त्र परीक्षण गरेको छ । शनिबारको यो परीक्षणको पुष्टि गर्दै उत्तर कोरियाले क्षेप्यास्त्र ४७ मिनेटसम्म उडेको र १० हजार किलोमीटरको सैद्धान्तिक दुरीको उचाइमा पुगेको जनाएको छ । जुलाईमा मात्र उत्तर..

पानामा पेपर्स प्रकरण : प्रधानमन्त्री नवाफ सरिफद्धारा राजिनामा

प्रकाशित मिति: १३ श्रावण २०७४, शुक्रबार

एजेन्सी १३ साउन । पाकिस्तानका प्रधानमन्त्री नवाफ सरिफले पदबाट राजिनामा दिएका छन । अदालतले विदेशमा कालो धन जम्मा गरेको विषयमा दोषी ठहर गरेपछि उनले राजिनामा दिएका हुन । विदेशमा कालो धन राखेका कारण उनी प्रधानमन्त्रीका लागि अयोग्य भएको अदालतले ठहर गरेको..

साउदी अदालतले गर्यो फैसला ८० हजार ब्लडमनी तिर्नुपर्न मुद्धा खेपिरहेका दिनेश निर्दोष

प्रकाशित मिति: ३ श्रावण २०७४, मंगलवार

  काठमाडौं, ३ साउन । साउदी अरबमा ट्याङ्करमा कार ठोक्किदा चार जना साउदी नागरिकको ज्यान गएपछि साउदीको जेलमा परेका मकवानपुर कुलेखानीका दिनेश गोले आज नेपाल फर्कदै छन । तीन लाख रियाल (झण्डै ८० लाख रुपैयाँ) ब्लड मनी तिर्नु पर्ने मुद्धा खेपी रहेका गोलेलाई..

 - अर्जुनराज पन्त फुकालेर हरका लुगा धानका बिउले छोपी कोहिले ला छन् शिरै माथि बनाएर टोपी.. ...

काठमान्डौं - 'लालु मै’ गीतबाट चर्चामा आएका गायक तथा मोडल संदिप न्यौपाने तथा मोडल बिजय गुरुङ र.. ...

भर्जिनिया - झण्डै २ मिलियन डलर बराबरको ऐतिहासिक रकम संकलन गरिएको डीसी मेट्रो सप्ताह अभियान.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...