साहित्य

म्याडिसनमा लिभिंग टुगेदर

प्रकाशित मिति: २४ भाद्र २०७५, आईतवार

म्याडिसन - विस्कानशिन राज्यको म्याडिसन शहरको सगरमाथा वुक क्लवले साहित्यकार गोविन्द गिरी प्रेरणाको हालै प्रकाशित उपन्यास “लिभिंग टुगेदर” को एक परिचर्चा कार्यक्रमको आयोजना गर्यो । फिचवर्ग पव्लिक लाइव्रेरी फिचवर्गको सभाकक्षमा आयोजित सो परिचर्चा..

‘नेपाली प्रतिनिधि बालकविता’ पुस्तक प्रकाशन

प्रकाशित मिति: १५ भाद्र २०७५, शुक्रबार

काठमाडौँ - नेपाली प्रतिनिधि बालकविताको पुस्तक नेपाल प्रज्ञाप्रतिष्ठानबाट हीरक वर्ष प्रकाशनको उपलक्षमा प्रकाशित भएको छ । यस पुस्तकमा नेपाली बालकबिताको ऎतिहासिक सर्वेक्षण, ११० जना कविहरूका १-१ वटा कविता/गीत सहित परिचय र कविताहरूको छोटो विश्लेषण गरिएको छ।..

‘विद्रोही प्राज्ञ : प्रेमा शाह’ लोकार्पण

प्रकाशित मिति: ११ भाद्र २०७५, सोमबार

काठमाडौं - नेपाली साहित्यकि मुर्धन्य ब्यक्तित्व स्व. प्रेमा शाहको जीवनी समेटिएको पुस्तक ‘विद्रोही प्राज्ञ : प्रेमा शाह’ को चौधौं त्रिमूर्ति दिवसका अवसरमा वाङमय शताब्दी पुरूष डा.सत्यमोहन जोशीले आज काठमाडौमा आयोजित एक कार्य्रक्रमका बीच बिमोचन गर्नु भएको छ..

साहित्यकार कृसु क्षेत्रीको ‘चराको गीत’को लोकार्पण

प्रकाशित मिति: ११ भाद्र २०७५, सोमबार

न्युयोर्क- सुपरिचित साहित्यकार एवं नेपाल सरकारका वाणिज्य दूत कृसु क्षेत्रीको बहुप्रतिक्षित रचना कृति ‘चराको गीत’ (कविता सङ्ग्रह) को अगस्ट २५ तारिख न्यु योर्क सहरको जेविस सेन्टर ज्याक्सन हाईट्समा लोकार्पण सम्पन्न भएको छ। ‘चराको गीत’ को लोकार्पण महामहिम..

अनेसास अध्यक्षमा लेकाली विजयी, अमेरिकाज उपाध्यक्षमा ढकाल

प्रकाशित मिति: ९ भाद्र २०७५, शनिबार

काठमान्डौं - अन्तरराष्ट्रिय नेपाली साहित्य समाजको अध्यक्षमा साहित्यकार राधेश्याम लेकाली निर्वाचित भएका छन् । अमेरिकी समय अनुसार शुक्रवार राती सार्वजनिक गरिएको मत परिणाम अनुसार राधेश्याम लेकाली अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को अध्यक्ष..

नेपाल स्रष्टा समाजद्वारा विभिन्न सम्मानहरूको घोषणा

प्रकाशित मिति: ५ भाद्र २०७५, मंगलवार

पुष्पा खनाल, काठमाडौँ, भाद्र ५ गते । नेपाल स्रष्टा समाजले तीनवटा सम्मानहरू आगामी भाद्र ३० गते समाजको साधारण सभा सम्पन्न हुने दिन मै एक बेग्लै र विशेष समारोहका बीच प्रदान गर्ने निर्णय गरेको छ ।  सुभद्रा–विश्वराज स्रष्टा सम्मान यस वर्ष शास्त्रीय शैलीमा..

इन्डोनेसिया भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ४६० भन्दा बढी

प्रकाशित मिति: ३१ श्रावण २०७५, बिहीबार

इन्डोनेसिया - मध्य इन्डोनेसियाको लोम्बोक द्वीपमा गत अगष्ट ५ मा गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ४६० पुगेको प्रकोप नियन्त्रण निकायका एक अधिकारीले बिहीबार जानकारी दिएका छन् । यस भूकम्पमा परी ७ हजार ७७३ व्यक्ति घाइते भएका छन् । साथै ७१..

गजल – आनन्द श्रेष्ठ

प्रकाशित मिति: ३० श्रावण २०७५, बुधबार

 आनन्द श्रेष्ठ - न्यूयोर्क माटो नचिन्ने मान्छे पहाड खोज्दैछन् अझै आमा नचिने जस्तो नाता सोध्दैछन् अझै भाग्य नदेखे पछि विदेशिएछन् युवा हजुर बुवा नेपालमा बारी जोत्दैछन् अझै दक्षिणी हावा तेज भो गुम्सियो भित्र भित्रै उत्तरको ढोका खोल्न किन रोक्दैछन् अझै..

मनिषाले लेखिन आफ्नो किताब

प्रकाशित मिति: २६ श्रावण २०७५, शनिबार

बलिउड - बलिउडकी नेपाली अभिनेत्री मनिषा कोइराला अब लेखिका बनेकी छन् । उनले लेखेको पहिलो पुस्तकको नाम रहेको छ, ‘द बुक अफ अनटोल्ड स्टोरिज’ । मनिषाले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट पहिलोपटक किताबको नाम सार्वजनिक गरेकी हुन् । उनले किताबको फस्र्ट लुक पनि सेयर..

जापानमा गोविन्द गिरी प्रेरणाको एकल कविता वाचन

प्रकाशित मिति: १७ श्रावण २०७५, बिहीबार

योकोहामा - जापान भ्रमणमा रहनु भएका साहित्यकार गोविन्द गिरी प्रेरणासँग कानागावा प्रीफेक्चार अन्तर्गत योकोहामा सिटीमा यही अगस्ट १ तारिक भेटघाट तथा एकल कविता वाचन कार्यक्रम आयोजना गरीयो । । परिचयात्मक कार्यक्रमवाट शुरू भएर प्रेरणाको एकल कविता वाचनमा..

टेक्सास - अमेरिकामा रहेका नेपालीहरुको सफलता र भोगाईहरुलाई समेटेर तयार पारिने टेलिभिजन.. ...

निदेश अधिकारी/भर्जिनिया - सप्ताह मार्फत झण्डै २ मिलियन डलर संकलन गरि सामुदायिक भवन.. ...

Kathmandu - Government of Nepal,  Minister for Tourism Yogesh Bhattarai has pledged full support to the first 'International Himalayan Expo- 2020' to be held in Nepal from April 7 to April 3.  The Himalayan Expo - 2010 will help in BrikutiMandap.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...