नेपाल

सन्तान गुंमाउंदा आमाको पिडा, प्रकाशको प्रथम स्‍मृति दिन

प्रकाशित मिति: ३ मंसिर २०७५, सोमबार

काठमान्डौं - सन्तान बियोगको पीडा आमा र बुबाका लागि समान हुन्छ । तर, आमाको माया जस्तै आँशु पनि सहश्रधारा झर्ने रहेछ । एक वर्षअघि हृदयघातका कारण एकमात्र छोरा गुमाएकी नेकपा अध्यक्ष प्रचण्ड पत्नी सीता दाहाल पुत्र वियोगबाट अझै तङ्रिन सकेकी छैनन् भन्ने सोमवार..

आहा, सुन्दर तिलिचो ताल !

प्रकाशित मिति: २ मंसिर २०७५, आईतवार

काठमाडौं - नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल समुद्री सतहदेखि चार हजार नौ सय १९ मिटर उचाइमा अवस्थित छ । ताल वरिपरि मुक्तिनाथ, तिलिचो हिमाल, नीलगिरि हिमशृंखलाले ताललाई मनमोहक र आकर्षक बनाएको छ । तिलिचो ताल माथिल्लो मनाङबाट करिब ४५ किमी दूरीमा..

भिमाद क्लबका गणेश सुवेदीमाथीको आक्रमणमा सबै मौन !

प्रकाशित मिति: २ मंसिर २०७५, आईतवार

काठमान्डौं - युवा क्लब भिमादका सचिब संसार (गणेश) सुबेदीलाई ज्यान मार्ने उद्देश्यका साथ गत दिपावलीको राती २०-३० जनाको केहि समुहले खुकुरी इट्टा आदिको प्रयोग गरि ज्यान लिने हिसाबले आक्रमण गरेका थिए ! भिमाद बजार को केप्मस टोलमा भएको झडपमा बाग्टर र मलेबगर भन्ने..

अस्ट्रेलिया जान किनमेल गरि नारायणगढबाट फर्केका सुदिप बेपत्ता

प्रकाशित मिति: २८ कार्तिक २०७५, बुधबार

चितवन – भरतपुरबाट एक युवा बेपत्ता भएका छन् । कालिका नगरपालिका ६ बाग्लुङ्गे टोल निवासी २४ बर्षिय सुदिप सापकोटा हिजो (सोमवार) साँझ ५ः१५ बाट बेपत्ता भएका हुन् ।अष्ट्रेलिया जाने तयारीमा रहेका सापकोटा सोमवार नारायणगढबाट किनमेल गरेर घर फर्कदै गर्दा भरतपुरबाट..

इफाप्काको ४४ औं सम्मेलनमा भाग लिन महासंघ टोली मलेसियामा

प्रकाशित मिति: २६ कार्तिक २०७५, सोमबार

काठमान्डौं - मलेसियामा हुने एशिया तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरुको अन्तर्राष्ट्रिय छाता संस्था (इफाप्का) को ४४ औं सम्मेलनमा भाग लिन नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डल त्यसतर्फ प्रस्थान गरेको छ । मलेसियाको राजधानी..

निर्मला हत्या प्रकरण : न्याय नपाएपछि परिवार आजदेखि धर्नामा

प्रकाशित मिति: २५ कार्तिक २०७५, आईतवार

कञ्चनपुर - बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तका हत्यारा पत्ता लगाउनुपर्ने माग गर्दै पीडित परिवार आइतबारदेखि अनिश्चितकालीन धर्ना बस्ने भएका छन् । निर्मलाका बुवा र आमाले तिहारअघि नै पत्रकार सम्मेलन गरी घोषणा गरेको कार्यक्रमअनुसार धर्ना..

कांग्रेस नेतृत्व प्रभावकारी प्रतिपक्षको भूमिकामा देखिएन – प्रदीप पौडेल

प्रकाशित मिति: २१ कार्तिक २०७५, बुधबार

भक्तपुर - नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेपाली कांग्रेसको नेतृत्वपङक्तिले प्रभावकारी भूमिका खेल्न नसक्दा देशभरका कार्यकर्तामा निराशा छाएको बताएका छन् । वीपी विचार मञ्चले भक्तपुरमा गरेको कार्यक्रममा नेता पौडेलले पार्टी नेतृत्वको..

पर्याप्त बजेट, व्यवसायी मैत्री ऐनको अभाव लगायतले निर्माण क्षेत्रमा समस्या : महासंघ

प्रकाशित मिति: २१ कार्तिक २०७५, बुधबार

काठमान्डौं - नेपाल निर्माण व्यवसायी महासंघले व्यवसायीका कारणले भन्दा पनि अन्य कारणले निर्माण क्षेत्रमा सोचे अनुसार काम हुन नसकेको बताएको छ । महासंघको २० औं साधारण सभा एवं ११ औं अधिवेशनले गरेका ३५ बुँदे निर्णयहरु सार्वजनिक गर्न सोमबार राजधानीमा गरिएको..

कांग्रेसको चियापनमा हजारौं सहभागी – फोटो फिचर

प्रकाशित मिति: १६ कार्तिक २०७५, शुक्रबार

काठमाडौं - नेपाली कांग्रेसले तिहार, नेपाल संवत, छठ पर्व लगायतका अवसरमा शुक्रबार चियापान कार्यक्रम गरेको छ । चियापान कार्यक्रममा विभिन्न क्षेत्रका झण्डै एक लाख जनालाई निमन्त्रणा गरेको थियो । चियापानमा सत्तारुढ दलका नेता सहित अन्यपार्टीका नेता र कुटनैतिक..

केशव स्थापित मन्त्री पदबाट बर्खास्त

प्रकाशित मिति: १६ कार्तिक २०७५, शुक्रबार

काठमान्डौं - प्रदेश - ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार मन्त्री केशव स्थापितलाई पदबाट हटाएका छन् । बुधबारको मन्त्रिपरिषद बैठकमा मुख्यमन्त्री पौडेलसँग स्थापितको विवाद भएको थियो । उनको मन्त्रालयको कार्यसम्पादन प्रभावकारी नदेखिएको विषयमा..

काठमाडौं - गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय परिषद सदस्य राजन त्रिपाठी अमेरिकाज.. ...

अमेरिका -  ४३ सालअघि नेपालमा चितवन जिल्लाको रत्ननगरमा मध्ययम परिवारमा हाल टेक्सास निवासी.. ...

काठमान्डौं - एनआरएनए विश्व सम्मेलनमा भाग लिन संसारभरबाट गैरआवसीय नेपालीहरु काठमान्डौं.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...