नेपाल
नेपाल आईडलका शान, भट्टराई निशानलाई पुर्वमा भब्य स्वागत (भिडियो सहित)

बिराटनगर, नेपाल । शास्त्रीय संगीतको गहन अध्ययनअको निरन्तरता, नेपाल आईडलका जजहरुले उनको गायकीमा खोंट लगाउने ठाउँं नभेटेका प्रतियोगी, संगीतको वास्तविक धारका गायक नेपाल आईडलका शान निशान भट्टराई फाईनलमा प्रवेश गरेपछी आफ्नो जन्मस्थान पुर्वतिर लागेका छन ।..
कांग्रेस जिताउन ने.वि. संघले खटायो केन्द्रिय प्रतिनिधि

काठमान्डौं, नेपाल । असोज २ गते हुने प्रदेश नं. २ को स्थानिय तह निर्वाचनमा मातृ पार्टी काँग्रेस लाई जीताउन २ नं. प्रदेशका महानगर, उपमहानगर, नगर र गाँउपालिका गरी १३६ वटै स्थानीय तहमा ने.वि. संघले केन्द्रिय प्रतिनिधि खटाएको छ । प्रदेश न २ को निर्वाचन छेत्रका..
६० लाख लिएको प्रमाण दिनुस्, ६० सेकेन्ड यो धर्तीमा रहन्न : वाचनप्रविण दिनबन्धु पोखरेल (भिडियो सहित)

लस एन्जलस, अमेरिका । सेतोपाटी अनलाईन पत्रिकामा पन्डित दिनबन्धु पोखरेलले न्यूयोर्क महापुराणबाट ६० हजार अमेरिकी डलर लिएर नेपाल गएको भनि प्रकाशित भएको समाचारप्रती पन्डित पोखरेलले कुन सत्यता नभएको जनाएका छन । 'यस्ता झुटा समाचारको प्रमाण दिनुस्, ६० सेकेन्ड..
नाङ्गो अवस्थामा भेटिएको शवको रहस्य खुल्यो

काठमान्डौ २१ भदौ । सामूहिक बलात्कारका कारण एक साता अघि एक महिलाको मृत्युसम्बन्धी घटनाका अभियुक्तलाई सार्वजनिक गरिएको छ । फरक फरक स्थानबाट पक्राउ परेका अभियुक्तलाई सार्वजनिक गर्न आज जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको पत्रकारसम्मेलनमा प्रहरी..
शनिबार रातिको अविरल वर्षाका कारण पहिरो जादा नारायणगढ–मुग्लिन सडक अवरुद्ध

चितवन, १८ भदौ । शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण ठाउँ ठाउँमा पहिरो खस्दा पृथ्वी राजमार्गको मुग्लिन–काठमाडौँ सडकखण्ड र नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार..
नागढुंगाबाट अवैध लागुऔषधसहित तीन जना पक्राउ

काठमाडौँ, १६ भदौ । महानगरीय प्रहरी प्रभाग नागढुंगाले अवैध लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रभागबाट खटिएको टोलीले जनकपुरदेखि काठमाडौँ आउँदै गरेको ना५ख १४३३ नंको यात्रुवाहक बसको झोलामा लुकाई ल्याएको अवस्थामा आज दिउँसो तीन जनालाई पक्राउ..
जुवाडे पक्रन जाँदा प्रहरीमाथि नै खुकुरी प्रहार

चितवन १४ भदौ । तास खेल्दै गरेको सुचना पाएपछि तास खेल्दै गरेको स्थानमा ,पुगेका प्रहरीमाथि खुकुरी प्रहार भएको छ । तास खेल्दै गरेको सूचना पाएपछि नारायणगढको पोखरा बसपार्कमा डिउटी गर्न पुगेका प्रहरी जवान ताराप्रसाद पोखरेलमाथि आज खुकुरी प्रहार भएको हो। दिउँसो..
मन्दिरको प्रतीक्षालयमा युवतीको मृत लास फेला

कपिलवस्तु, १३ भदौ । वाणगंगा नगरपालिका–९ बर्दहवास्थित मन्दिरको प्रतीक्षालयमा आज एक युवती मृतावस्थामा फेला परेकी छन् । मानसिक सन्तुलन ठीक नभएकी अन्दाजी १८÷२० वर्षीया ती युवतीको कुनै पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक राजु..
आज हरितालिका तीज, शिवालयहरुमा भक्तजनहरुको घुइचो

काठमाडौं ८ भदौ । आज हरितालिका तीज विभिन्न शिवालयहरुमा भक्तजनहरुको भीड लागेको छ । भाद्र शुक्ल तृतीया अर्थात् सनातन धर्मावलम्बी महिलाहरूको महान् पर्वका रुपमा तिज मनाउने गरिन्छ । उमामहेश्वरको व्रत तथा पूजा–आराधना गरी मनाइँदैछ। हिन्दू नारीहरू यो दिन बिहान..
बझाङमा भुकम्प, क्षतिको विवरण आउन बाँकी

काठमाडौ ६ भदौ । बझाङमा ४ दशमलभ ९ म्याग्नीच्युटको भुकम्प गएको छ । आज विहान ६ बजेर ३५ मिनेटमा भुकम्प भएको भुकम्प मापन केन्द्रले जनाएको छ । यो परकम्प नभई नयाँ भुकम्प रहेको केन्द्रले पुष्टि गरेको छ । भुकम्प क्षतिको विवरण अहिले सम्म प्राप्त भएको छैन । हिजो मात्रै..
© 2019 khullamanch.com, All Rights Reserved
Powered By Darshantech®