नेपाल

पन्ध्र बर्षपछि अदालतले गर्यो फैसला, रानीबारी हत्याकाण्डका दोषीलाई जन्मकैद

प्रकाशित मिति: २८ असार २०७४, बुधबार

काठमाडौं, २८ असार । रानीवारी हत्याकाण्डका दोषीलाई जन्मकैद पैmसला सुनाएको छ । १५ वर्षअघि भएको रानीबारी हत्याकाण्डका दुई जना अभियुक्तलाई जिल्ला अदालत काठमाडौंले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको हो । जिल्ला न्यायाधीश रमेशप्रसाद रिजालको इजलासले हत्यामा..

गाडीभित्रै बेहोस भएका एक यात्रीको मृत्यु

प्रकाशित मिति: २८ असार २०७४, बुधबार

  चितवन, असार २८ – दक्षिण चितवनको माडीस्थित बगईबाट नारायणगढतर्फ आउँदै गरेको बसमा यात्राका क्रममा बेहोस भएका एक व्यक्तिको ज्यान गएको छ । उनी एमाले माडी नगर कमिटीका सदस्यसमेत थिए । इलाका प्रहरी कार्यालय माडीका अनुसार गाडीमा यात्रा गर्दै गर्दा बेहोस भएका..

द्वन्द्वप्रभावित रथबहादुर गुरुङले निवेदन दिए तर परिचयपत्र नआउदै मृत्यु

प्रकाशित मिति: २८ असार २०७४, बुधबार

रसुवा २८ असार । राहत लिन जाँदा एक द्वन्द्वप्रभावितको निधन भएको छ । रसुवाको उत्तरगया गाउँपालिका–३, ठूलोगाउँका ४५ वर्षीय रथबहादुर गुरुङ राहत लिन सदरमुकाम धुञ्चे पुगेका थिए । द्वन्द्वकालमातत्कालीन राज्य र विद्रोही पक्षबाट पीडित भएको प्रमाणित भएका कारण उनी..

काठमाडौमा प्लाष्टिकको चामल छयापछयाप्ती, सानो भर्‍याङबाट एक व्यापारी पक्राउ

प्रकाशित मिति: २८ असार २०७४, बुधबार

काठमाडौं २८ असार । तपाइ हामीले विभिन्न सामान नक्कली तथा तरकारी फलफुलमा बिषादी मिसाइएको हुन्छ भन्ने कुरा त सुनेकै छौ तर अब हामीले खाना खाने चामल पनि डुब्लीकेट आयो भनेर कमै मात्रमा सुनेका हौला । तर यो कुरा सत्य भएको छ । खाना पाकाउने चामल अब धानबाट उत्पादन नभइ..

राजकुमारको हत्यामा संलग्न तीन जना भारतबाट पक्राउ

प्रकाशित मिति: २७ असार २०७४, मंगलवार

दाङ २७ असार । तुलसीपुरका व्यवसायी राजकुमार श्रेष्ठको हत्यामा संलग्न मुख्य योजनाकार सहित तीनजनालाई प्रहरीले भारतबाट पक्राउ गरेको छ। श्रेष्ठ हत्याका मुख्य योजनाकार शान्तिनगर २ हाल तुलसीपुरका टिकाराम घर्ती, उनकी छोरी पुजा र सल्यानका सल्यान झिम्पेका..

बसको ठक्करबाट दुईको मृत्यु

प्रकाशित मिति: २४ असार २०७४, शनिबार

चितवन २४ असार । पूर्वी चितवनको भण्डारामा बसको ठक्करबाट आज बिहान दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयल चितवनका अनुसार काठमाडौँबाट वीरगन्ज जाँदै गरेको ना ६ ख ९०११ नंको बसले आज बिहान ३ः४० बजे राप्ती नगरपालिका–५ भण्डारा चोकमा बाटो काट्दै गरेका..

धनगढी उपमहानगरपालिकामा कांग्रेस विजयी

प्रकाशित मिति: २४ असार २०७४, शनिबार

  काठमाडौं २४ असार । धनगढी उपमहानगरपालिकाको मतगणा सकिएको छ । प्राप्त जानकारी अनुसार उपमहानगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेपाली कांग्रेसका नृप वड र सुशीला भट्ट विजयी भएका छन। मेयरमा नृप वड र उपमेयरमा सुशीला भट्ट विजयी भएका हुन् । वडले १४३२४ मत..

देश, लोकतन्त्र र कॉंग्रेसका हितका निम्ति पार्टीभित्र निशर्त एकता

प्रकाशित मिति: ७ असार २०७४, बुधबार

हेमराज भट्ट लस एन्जलस, अमेरिका । नेपाली कॉंग्रेसका सभापति श्री शेर बहादुर देउवा प्रधानमन्त्री निर्वाचित हुनासाथ फेरी कॉंग्रेस भित्रबाट लोभ,स्वार्थ र पदका लागि शुरूको दिन देखिकै बिभिन्न समुह उपसमुह अरू के के उपनामहरूमा कुण्ठाहरू फुलाईदैछ, यसले नेपाली..

देउवा ४० औँ प्रधानमन्त्री होइनन्

प्रकाशित मिति: २४ जेष्ठ २०७४, बुधबार

एजेन्सी, २४ जेठ । धेरैवटा नेपाली सञ्चारमाध्यमले शेरबहादुर देउवालाई चालीसौँ प्रधानमन्त्री भनेका छन् । तर देउवा नेपालका चालीसौँ प्रधानमन्त्री होइनन् । गलत हिसाव गरेर सञ्चारमाध्यमले चालिसौं प्रधानमन्त्रीका रुपमा देउवालाई उभ्यायो । गलत हिसाब शेरबहादुर..

नवनिर्वाचित प्रधानमन्त्री देउवाले सपथ लिए

प्रकाशित मिति: २४ जेष्ठ २०७४, बुधबार

काठमाडौं, २४ जेठ । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा देउवाले राष्ट्रपति विद्या भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएका हुन् । सपथपछि निवर्तमान..

टेक्सास - अमेरिकामा रहेका नेपालीहरुको सफलता र भोगाईहरुलाई समेटेर तयार पारिने टेलिभिजन.. ...

निदेश अधिकारी/भर्जिनिया - सप्ताह मार्फत झण्डै २ मिलियन डलर संकलन गरि सामुदायिक भवन.. ...

Kathmandu - Government of Nepal,  Minister for Tourism Yogesh Bhattarai has pledged full support to the first 'International Himalayan Expo- 2020' to be held in Nepal from April 7 to April 3.  The Himalayan Expo - 2010 will help in BrikutiMandap.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...