नेपाल
द्वन्द्वप्रभावित रथबहादुर गुरुङले निवेदन दिए तर परिचयपत्र नआउदै मृत्यु

रसुवा २८ असार । राहत लिन जाँदा एक द्वन्द्वप्रभावितको निधन भएको छ । रसुवाको उत्तरगया गाउँपालिका–३, ठूलोगाउँका ४५ वर्षीय रथबहादुर गुरुङ राहत लिन सदरमुकाम धुञ्चे पुगेका थिए । द्वन्द्वकालमातत्कालीन राज्य र विद्रोही पक्षबाट पीडित भएको प्रमाणित भएका कारण उनी..
काठमाडौमा प्लाष्टिकको चामल छयापछयाप्ती, सानो भर्याङबाट एक व्यापारी पक्राउ

काठमाडौं २८ असार । तपाइ हामीले विभिन्न सामान नक्कली तथा तरकारी फलफुलमा बिषादी मिसाइएको हुन्छ भन्ने कुरा त सुनेकै छौ तर अब हामीले खाना खाने चामल पनि डुब्लीकेट आयो भनेर कमै मात्रमा सुनेका हौला । तर यो कुरा सत्य भएको छ । खाना पाकाउने चामल अब धानबाट उत्पादन नभइ..
राजकुमारको हत्यामा संलग्न तीन जना भारतबाट पक्राउ

दाङ २७ असार । तुलसीपुरका व्यवसायी राजकुमार श्रेष्ठको हत्यामा संलग्न मुख्य योजनाकार सहित तीनजनालाई प्रहरीले भारतबाट पक्राउ गरेको छ। श्रेष्ठ हत्याका मुख्य योजनाकार शान्तिनगर २ हाल तुलसीपुरका टिकाराम घर्ती, उनकी छोरी पुजा र सल्यानका सल्यान झिम्पेका..
बसको ठक्करबाट दुईको मृत्यु

चितवन २४ असार । पूर्वी चितवनको भण्डारामा बसको ठक्करबाट आज बिहान दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयल चितवनका अनुसार काठमाडौँबाट वीरगन्ज जाँदै गरेको ना ६ ख ९०११ नंको बसले आज बिहान ३ः४० बजे राप्ती नगरपालिका–५ भण्डारा चोकमा बाटो काट्दै गरेका..
धनगढी उपमहानगरपालिकामा कांग्रेस विजयी

काठमाडौं २४ असार । धनगढी उपमहानगरपालिकाको मतगणा सकिएको छ । प्राप्त जानकारी अनुसार उपमहानगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेपाली कांग्रेसका नृप वड र सुशीला भट्ट विजयी भएका छन। मेयरमा नृप वड र उपमेयरमा सुशीला भट्ट विजयी भएका हुन् । वडले १४३२४ मत..
देश, लोकतन्त्र र कॉंग्रेसका हितका निम्ति पार्टीभित्र निशर्त एकता

हेमराज भट्ट लस एन्जलस, अमेरिका । नेपाली कॉंग्रेसका सभापति श्री शेर बहादुर देउवा प्रधानमन्त्री निर्वाचित हुनासाथ फेरी कॉंग्रेस भित्रबाट लोभ,स्वार्थ र पदका लागि शुरूको दिन देखिकै बिभिन्न समुह उपसमुह अरू के के उपनामहरूमा कुण्ठाहरू फुलाईदैछ, यसले नेपाली..
देउवा ४० औँ प्रधानमन्त्री होइनन्

एजेन्सी, २४ जेठ । धेरैवटा नेपाली सञ्चारमाध्यमले शेरबहादुर देउवालाई चालीसौँ प्रधानमन्त्री भनेका छन् । तर देउवा नेपालका चालीसौँ प्रधानमन्त्री होइनन् । गलत हिसाव गरेर सञ्चारमाध्यमले चालिसौं प्रधानमन्त्रीका रुपमा देउवालाई उभ्यायो । गलत हिसाब शेरबहादुर..
नवनिर्वाचित प्रधानमन्त्री देउवाले सपथ लिए

काठमाडौं, २४ जेठ । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा देउवाले राष्ट्रपति विद्या भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएका हुन् । सपथपछि निवर्तमान..
जिरो-विन्ध्यवासिनी सडक १५ दिनमै कोलेपत्रे

पोखरा, २४ जेठ । पोखराको व्यस्त जिरो किमीदेखि विन्ध्यवासिनीसम्मको ३ किलोमिटर सडक कालोपत्रे गर्ने काम धमाधम भैरहेको छ । आईतबारदेखि थालिएको काम दुईसाता भित्रै सम्पन्न गरिसक्ने तयारी छ । १५ दिनसम्म सवारी आवागमन रोकेर कालोपत्रे थालिएको हो । सडक डिभिजन..
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ऋण अनुमोदन

पोखरा, २४ जेठ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निार्माणका लागि ऋण अनुमोदन भएको छ । विमानस्थल निर्माणको जिम्मा पाएको चीनको सरकार अधिनस्त ठेकेदार कम्पनी आयात–निर्यात ९एक्जिम० बैंकले अर्थमन्त्रालयलाई पत्राचार गर्दै ऋण अनुमोदन गरेको जानकारी..
© 2019 khullamanch.com, All Rights Reserved
Powered By Darshantech®