नेपाल

स्थानीय तहका अतिरिक्त कर यस्ता छन्

प्रकाशित मिति: १८ जेष्ठ २०७४, बिहीबार

पोखरा, १८ जेठ । सरकारले आर्थिक वर्ष ०७४र७५ को बजेटमा वित्तीय हस्तान्तरणका माध्यमले स्थानीय तहलाई रकम विनियोजन गरेको छ । स्थानीय तहले वित्तीय हस्तान्तरणको माध्यमबाट जाने बटेजसँगै आन्तरिक स्रोतबाट पनि बजेट बनाउनु पर्नेछ । संविधानले स्थानीय तहलाई आर्थिक..

कास्कीका स्थानीय तहलाई तीन अर्व (कुन तहलाई कति सहित)

प्रकाशित मिति: १८ जेष्ठ २०७४, बिहीबार

प्रकाश ढकाल पोखरा, १८ जेठ । सरकारले सोमबार आगामी आर्थिक बर्षका लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । १२ खर्ब ७९ अर्वको बजेट ल्याएको सरकारले स्थानीय तहलाई छुट्टै सम्बोधन गरेको छ । स्थानीय तहले नै तयार गरेका नीति तथा कार्यक्रममा खर्च गर्न पाउने..

प्रधानमन्त्री प्रचण्डले आज राजीनामा दिने

प्रकाशित मिति: ९ जेष्ठ २०७४, मंगलवार

एजेन्सी, ९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज पदबाट राजीनामा दिने भएका छन् । प्रचण्डले व्यवस्थापिका संसदलाई विशेष सम्बोधन गर्दै राजीनामाको घोषणा गर्ने भएका हुन् । प्रधानमन्त्रीले १ बजे सम्बोधन गर्ने कार्यक्रम संसद सचिवालयले जनाएको छ..

निर्वाचन सफल बनाउन राष्ट्रपतिको अपील

प्रकाशित मिति: ३० बैशाख २०७४, शनिबार

काठमाडौं, ३० बैशाख । राष्ट्रपति विद्या भण्डारीले भोलि हुने स्थानीय तहको निर्वाचन सफल बनाउन आहृवान गरेकी छन् । राष्ट्रपति भण्डारीले शनिबार मतदाताको नाममा सन्देश जारी गर्दै निर्वाचन शान्तिपूर्ण रुपमा सफल बनाउन आहृवान गरेकी हुन् । राष्ट्रपतिको सन्देशमा..

गोरखामा एमाले कार्यकर्ताको कुटाईबाट यदु लामिछाने सख्त घाईते

प्रकाशित मिति: २७ बैशाख २०७४, बुधबार

गोरखा, २७ बैशाख । गोरखाको भिमसेन गाउँपालिकास्थित तान्द्राङमा एमालेका कार्यकर्ताहरुले नेपाली कांग्रेसका यदुप्रसाद लामिछानेलाई निर्घात कुटपिट गरेका छन् । गाउँपालिकाको वडा नं ५ बगुवामा आयोजना गरिएको कांग्रेसको चुनावी प्रचारप्रसार कार्यक्रममा सहभागी..

गच्छदार स्थानीय विकास मन्त्री

प्रकाशित मिति: २५ बैशाख २०७४, सोमबार

एजेन्सी, २५ बैशाख । यसअघि कमल थापाले सम्हालेको स्थानीय विकास मन्त्रालयसहित तीन मन्त्रालय लिएर विजयकुमार गच्छदार सरकारमा सहभागी भएका छन् । गच्छदारले आजै सपथग्रहण गर्ने कार्यक्रम छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार गच्छदारले उपप्रधानमन्त्रीका..

कास्कीमा को-को उठ्दैछन् ? (सबै तहको हेर्नुस्)

प्रकाशित मिति: ४ चैत्र २०७३, शुक्रबार

प्रकाश ढकाल पोखरा, फागुन ४ । सरकारले स्थानीय तहको चुनावीय मिती घोषणा गरेसँगै कास्कीमा चुनाव केन्द्रित गतिविधि बढ्न थालेको छ । खुलेर उम्मेदवारहरु आफ्ना प्रचारमा नलागेपनि माउ पार्टीसँगको आन्तरिक छलफलमा ब्यस्त छन् । केही उम्मेदवारहरुले पत्रपत्रिका..

मादी गाउँपालिकाको कार्यालय उद्घाटन

प्रकाशित मिति: ४ चैत्र २०७३, शुक्रबार

पोखरा, चैत ४ । कास्कीको उत्तरपूर्वी गाउँपालिका मादीको कार्यालय शुक्रबार उद्घाटन गरिएको छ । जिल्ला समन्वय समिति कास्कीका स्थानीय विकास अधिकारी बलराम ढकालले कार्यालय उद्घाटन गरे । कार्यक्रमलाई सम्बोधन गर्दै उनले गाउँपालिकाहरु अधिकारसम्पन्न भएकाले..

कोरियन भाषा परीक्षा जेठ २७ र २८ गते

प्रकाशित मिति: २४ फाल्गुन २०७३, मंगलवार

एजेनसी, फागुन २४ । रोजगार अनुमति प्रणाली ९इपीएस० कोरीयन भाषा परीक्षा आगामी जेठ २७ र २८ गते हुने भएको छ । वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले  मंगलवार  एक सूचना जारी गर्दै जेठ २७ र २८ को लागि परीक्षा मित तय गरेको हो । यसवर्षदेखि आवेदन फाराम अनलाइनमार्फत..

पशुपतिनाथ मन्दिर जोखिममा, मन्दिरमुनि खाडल बन्दै

प्रकाशित मिति: २४ फाल्गुन २०७३, मंगलवार

२४ फागुन, काठमाडौं । हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरको पूर्वपट्टिको भागमुनि खाल्डो पर्न थालेको छ । मन्दिरमा चढाइने दैनिक सयौं लिटर पानी पूर्वीढोका हुँदै ब्रह्मनालतर्फ बग्ने गरेको र बलौटे माटो भएकाले बीचमा चुहिएर खाल्डो पर्न..

काठमाडौं - गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय परिषद सदस्य राजन त्रिपाठी अमेरिकाज.. ...

अमेरिका -  ४३ सालअघि नेपालमा चितवन जिल्लाको रत्ननगरमा मध्ययम परिवारमा हाल टेक्सास निवासी.. ...

काठमान्डौं - एनआरएनए विश्व सम्मेलनमा भाग लिन संसारभरबाट गैरआवसीय नेपालीहरु काठमान्डौं.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...