नेपाल
केशव स्थापित मन्त्री पदबाट बर्खास्त

काठमान्डौं - प्रदेश - ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार मन्त्री केशव स्थापितलाई पदबाट हटाएका छन् । बुधबारको मन्त्रिपरिषद बैठकमा मुख्यमन्त्री पौडेलसँग स्थापितको विवाद भएको थियो । उनको मन्त्रालयको कार्यसम्पादन प्रभावकारी नदेखिएको विषयमा..
निर्मला पन्तले न्याय नपाए देश त्याग्ने निर्मलाका बुबाको घोषणा

कन्चनपुर - बलात्कारपछी हत्या भएको ३ महिना नाघेपनि छोरीको हत्यारालाई पक्राउ गर्न नसकेको भन्दै निर्मला पन्तका वुवाले न्याय नपाए देश त्याग गर्ने घोषणा गरेका छन् । अन्य ससाना घटनाका दोषीसमेत पक्राउ परिरहेका बेला जघन्य घटनाका अपराधी पक्राउ नपर्दा सरकारले..
निर्माण व्यवसायीको क्षमता विस्तार गर्न सरकार तयार – मन्त्री महासेठ

काठमान्डौं - भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले निर्माण व्यवसायीहरुको क्षमता विस्तार गर्न सरकार तयार रहेको बताउनु भएको छ । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँग विहिवार भएको भेटमा मन्त्री महासेठले मुलुक समृद्ध बनाउने..
कांग्रेस र नेकपा कार्यकर्ताबिच झडप, गोली लागि कांग्रेस कार्यकर्ताको मृत्यु

सर्लाही - सर्लाहीको क्षेत्र नं. ४ स्थित रामनगर गाउँपालिका वडा नं. ४ मा मंगलबार बिहान नेकपाका कार्यकर्ताले हतियार सहित आक्रमण गर्दा नेपाली काँग्रेसका १ कार्यकर्ताको ज्यान गएको छ भने ७ जना घाइते भएका छन्। बिहान ७ वजे नेकपाका कार्यकर्ताहरु एक्कासी २ सयको..
कृयापुत्री भवन निर्माणका लागि तनहुँं समाज, अमेरिकाद्दारा सात लाख रुपैंया सहयोग

दमौली - तनहुँ अमेरिका सोसाईटीद्धारा तनहुँको व्यास नगरपालिका–३ मा निर्माणाधीन क्रियापुत्री भवनको लागि ७ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । सोसाईटीका तर्फबाट बुधबार एक कार्यक्रमका बिच महासचिव कृष्णजीवी पन्थले क्रियापुत्री भवन निर्माणका लागि ७ लाख..
कांग्रेसको अस्तित्व अझै सकिएको छैन – महामन्त्री कोईराला

विराटनगर - नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाली काङ्ग्रेसको अस्तित्व अहिले पनि बलियो रहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँगको सङ्क्षिप्त कुराकानीमा उहाँले सो कुरा बताउँदै जति सक्दो पार्टीको महासमितिको बैठक..
स्मार्ट कार्ड (सवारीचालक अनुमतिपत्र) निजी कम्पनीले छाप्ने

काठमाडौं - स्मार्ट कार्ड (सवारीचालक अनुमतिपत्र) मंगलबारदेखि निजी कम्पनीले समेत छाप्ने भएको छ । पहिलो दिनदेखि नै निजी कम्पनीले दैनिक २० हजारभन्दा बढी स्मार्ट कार्ड छाप्ने भएको छ । यातायात व्यवस्था विभागले पर्याप्त स्मार्ट कार्ड छाप्न नसकेपछि निजी..
फेरि भारतले हवाई रुट दिन मानेन, निर्माणाधिन बिमानस्थलहरु संकटमा

काठमाडौ - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वैशाख अन्तिम साता गरेको नेपाल भ्रमणमा चारवटा हवाई रुट दिने सहमति भएको थियो । यसै विषयमा असार पहिलो साता दुई देशबीच सम्झौता पनि भयो । तर सम्झौताको चार महिनापछि भारतले आफ्ना सैनिक क्याम्प र बढ्दो हवाई चापलाई..
श्रीपेचको रहस्य, सोमबारदेखि सर्वसाधारणका लागि खुला

काठमान्डौं - नारायणहिटी राजदरबार संग्रहालयमा राखिएको शाहवंशीय राजाहरूको श्रीपेच सोमबारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ। गणतन्त्र स्थापनापूर्व राजाहरूले लगाउने श्रीपेच प्रधानमन्त्री केपी शर्मा ओलीले संग्रहालयमा अवलोकन गर्न मिल्ने गरी सार्वजनिक..
पत्रकारमाथि चक्कु प्रहार गर्ने नेकपाका वडाध्यक्ष

प्युठान - प्यूठानको स्वर्गद्वारी नगरपालिका–७ का वडाअध्यक्ष टेकबहादुर भट्टराईले कार्यामै चक्क प्रहार गरेका थिए । पूर्व माओवादी केन्द्रबाट निर्वाचित भट्टराईले पत्रकार पिबीको पछाडिबाट चक्कु प्रहार गरेका थिए । घाइते पत्रकार पिबीका अनुसार नगरपालिका..
© 2019 khullamanch.com, All Rights Reserved
Powered By Darshantech®