समाचार
नारायणहिटी दरबारभित्र क्यान्टिन सञ्चालन गर्न दिदाँ मिलेमतो भेटियो : छानबिन समिति
काठमाडौं – नारायणहिटी दरबारभित्र क्यान्टिन–क्याफ्टेरिया सञ्चालनका सम्बन्धमा छानबिन गर्न बनेको समितिले आफ्नो प्रतिवेदन पर्यटनमन्त्री प्रेम आलेलाई बुझाएको छ । सहसचिव होमप्रसाद लुइँटेलको नेतृत्वमा समिति...