समाचार
दुर्घटनाग्रस्त विमानमा ३३ नेपाली सवार, कतिको ज्यान गयो !
काठमान्डौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा सोमबार दुर्घटनामा ग्रस्त भएको यूएस बङ्ला विमानमा ३३ जना नेपालीहरु सवार रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।...