समाचार

सधैं हार्यौं हामी ! म वा ऊ जित्न होईन, एनआरएनए अमेरिकाको ईज्जत बचाउन समावेशी प्रतिनिधित्व होस् भन्ने चाहना हो – आरसी जोशी

प्रकाशित मिति: २१ भाद्र २०७६, शनिबार

लस एन्जलस - अबको एक महिनामा न्वारानको बल निकालेर संसारभर रहेका नेपालीहरुको पाईला प्रस्थानी स्वदेशागमन त्रिभुवन विमानास्थलमा हुनेछ । आफ्ना पोका पुन्तुरा कसेर नेपालभूमी टेक्ने नब्बे प्रतिशत गैर आवसीय नेपालीहरु तिनले प्रतिनिधित्व गर्ने एनआरएनए एनसिसीको..

अप्रिल २१ देखी २३ सम्म ‘हिमालयन एक्स्पो – २०२०’ काठमान्डौंमा

प्रकाशित मिति: २० भाद्र २०७६, शुक्रबार

लस एन्जलस - आगामी अप्रिल २१ तारिख देखी २३ तारिखसम्म नेपालमा प्रथम 'अन्तरराष्ट्रिय हिमालयन एक्स्पो - २०२०' आयोजना हुने भएको छ । बहुप्रतिक्षित नेपाल भ्रमण बर्ष २०२० लाई समेत लक्षित गरेर नेपाली हस्तकला र नेपाली उत्पादनहरु प्रबर्धन गर्ने हेतुले संसारभरका..

भाई मारेर पुगेन गाई नि मारे, शर्म-निरपेक्ष देश !

प्रकाशित मिति: २० भाद्र २०७६, शुक्रबार

-अर्जुनराज पन्त भाइ मारेर नपुगेर गाइ नि मार्न थालेउ ! एकै चिहान पर्ने गरि भिरैबाट फालेउ। न त खा थिए तिम्रो बाली न त तिम्रो अन्न कस्तो आत्मा तिम्रो कठै जाओ मार भन्न ! थुनबाट दुध झर्दा सम्म तिनलाई दुहि खायौ भोको पेट लौरो लगाइ हलो तान्न लायौ ! पुरा भयो आफ्नो..

विकास एवम् द्वन्द्वविज्ञ डा. उप्रेतीलाई प्रसिद्ध लेखन सम्मान

प्रकाशित मिति: २० भाद्र २०७६, शुक्रबार

काठमाडौं, भदौ २० गते । नेपालको विकास प्रणाली, द्वन्द्व तथा शान्ति प्रक्रियामा लामो समयदेखि सशक्तरूपले कलम चलाउँदै आउनुभएका डा. विष्णुराज उप्रेतीलाई २०७६ सालको ‘प्रसिद्ध कँडेल स्मृति सहभागीमूलक विकास लेखन सम्मान’ प्रदान गरिने भएको छ । सम्मानपत्रसहित १०..

बाऊ छोरा सख्त घाईते, आमा र उनकी माता पिताको देहावसान : अमेरिकामा नेपालीको अर्को दु:खद सडक दुर्घटना

प्रकाशित मिति: १९ भाद्र २०७६, बिहीबार

 अमेरिका - अमेरिकाको मिजौरी राज्यमा मंगलवार भएको एक सडक दुर्घटनामा एकै परिवारका तीन जना नेपालीको मृत्यु भएको छ । दुर्घटनामा एक चार वर्षीय बालक र सवारी चालक घाइते भएका छन् । घाइते मध्ये ४ वर्षीय बालकको अवस्था चिन्ताजनक रहेको स्थानीय प्रहरीले जारी गरेको..

नेजा डिसी क्षेत्रीय उपाध्यक्ष ओझालाई पितृशोक

प्रकाशित मिति: १९ भाद्र २०७६, बिहीबार

लस एन्जलस - नेपाल अमेरिका पत्रकार संघकी क्षेत्रीय उपाध्यक्ष लीला ओझालाई पितृ शोक परेको छ । उहांकी पिता नारायण प्रसाद ओझाको ७७ वर्षको उमेरमा निधन भएको हो । विक्रम सम्वत १९९९ मा जन्मिनुभएका ओझाको गत २२ अगस्त २०१९ मा निधन भएको थियो । उहा नेपाल धरान..

शत्रु हमेशा शत्रु हुँदैन – विरोधीले नै सबैभन्दा धेरै उचाई दिेए रवीलाई

प्रकाशित मिति: १० भाद्र २०७६, मंगलवार

-मणी भट्टराई कहाँबाट कहाँ पुगे, रवि लामिछाने । यो सब उनका समर्थकको भन्दा पनि सत्रुकै देन हो । यसर्थ सत्रुलाई हमेशा सत्रु नठानौं । सुनेको थिएँ - ‘राहुले हमेशा नराम्रो मात्र गर्दैन, कसैले राहु लागेकै बेला भयंकर प्रगति गर्छ । राहु लागे भन्दैमा डराई हाल्नु..

एनआरएनए अमेरिकाबाट ग्लोबल कन्फेरेन्सका लागी प्रतिनिधी हुन ४०४ जनाको दरखास्त : नामावली सहित

प्रकाशित मिति: ८ भाद्र २०७६, आईतवार

लस एन्जलस - अबका एक महिना अमेरिकामा रहेका नेपालीहरुमा चाहेर वा नचाहेर एउटा समाचार बारम्बार हेरिनेछ कि को को जाने भए, एनआरएनए ग्लोबल कन्फेरेन्समा भाग लिन ? कांग्रेसका परे वा कम्युनिष्टका ! गौरीका परे वा डा. केशवका । सुनीलका परे वा संजयका । सुर्यका परे वा..

क्यालिफोर्नियामा नेपाल भ्रमण वर्ष २०२० लक्षित ‘हामी नेपाली परेड’ हुँदै

प्रकाशित मिति: ७ भाद्र २०७६, शनिबार

लस एन्जलस - नेपाल भ्रमण २०२० लाई लक्षित गरेर नाभेम्बर २३ तारिखमा क्यालिफोर्नियामा हामी नेपाली परेडको आयोजना हुने भएको छ । क्यालिफोर्निया राज्यको सान्फ्रान्सिको शहरमा आयोजना हुने कार्यक्रममा पञ्चे बाजा, लाखे नाच र झाँक्री नाच लगायत जन्मभुमी नेपालका..

वाणिज्यदुत शेर्पा, एनआरएनए आईसिसी सह-कोषाध्यक्ष पदका उम्मेदवार

प्रकाशित मिति: ६ भाद्र २०७६, शुक्रबार

सियाटल -  वाशिंगटन राज्य, सियाटल क्षेत्रका लागि नेपाल सरकारका अवैतनिक वाणिज्यदुत तथा चर्चित पर्यटन ब्यवसायी एसी शेर्पा गैरआवासीय नेपाली संघ (एनआरएनए) को अक्टुवर १५-१७, २०१९ काठमान्डौंमा हुने नवौं विश्व सम्मेलनमा सह-कोषाध्यक्षका लागि उम्मेदवार हुने भएका..

काठमाडौं - गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय परिषद सदस्य राजन त्रिपाठी अमेरिकाज.. ...

अमेरिका -  ४३ सालअघि नेपालमा चितवन जिल्लाको रत्ननगरमा मध्ययम परिवारमा हाल टेक्सास निवासी.. ...

काठमान्डौं - एनआरएनए विश्व सम्मेलनमा भाग लिन संसारभरबाट गैरआवसीय नेपालीहरु काठमान्डौं.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...